logo
Advertisement

अव घरमै बसेर नयाँ नेपाली फिल्म हेर्ने एप ॠचाले गरिन् सार्वजनिक

१० असार २०७७, बुधबार मा प्रकाशित

डिजिटल जमनाले हरेक काम अहिले घरमै बसी बसी हुन थालेको छ । अव बिजुलिको बिल देखी हरेक बैंकिङ देखी पैसाको का’रोबार त घारबाटै हुन्थ्यो अव फिल्मपनी सिमित रकममा घरबाटै हेर्न मिल्ने भएको छ । हलमा रिलिज भैसकेका फिल्महरु युटुबमा त दर्शकले निशुल्क हेर्ने गरेका थिए । तर, अब नयाँ नेपाली फिलमहरुलाई एपमा रिलिज गर्ने उद्देश्यका साथ ‘फिल्म टीभी एप’ सार्वजनिक गरिएको छ ।

अभिनेत्री ॠचा शर्माले उक्त एप सार्वजनिक गरेकी हुन् । उनका अनुसार, आजबाट यो एप सार्वजनिक भएपनि केही दिनपछि मात्र दर्शकले आफ्नो मोबाइलमा डाउनलोड गर्न सक्नेछन् ।

यो एप विशेषगरि विदेशमा रहेर नेपाली फिल्म हेर्न चाहने दर्शकहरुका लागि ल’क्षित रहेको वु’झ्न सकिन्छ । ऋचाले अमेरिकामा रहेका केही साथीहरुसँग मिलेर यो एप सार्वजनिक गर्न लागेकी हुन् । एपमा फिल्म ‘छ माया छपक्कै र छ’क्का पन्जा ३’ रिलिज गर्ने तयारी गरिएको छ ।

कोरो’ना भाइरसको सन्त्रासपछि सरकारले जारी गरेको ल’क डा’उनका कारण विश्वभरका मानिसहरुमा डिजिटल माध्यमबाट नेपाली फिल्म हेर्ने रुची बढेको छ । यो एपले दर्शकमा राम्रो प्रभाव पार्न सकेको खण्डमा नेपाली फिल्मका निर्मातालाई पनि ठूलो रा’हत हुनेछ ।

Recent Comments

Top