logo
Advertisement

‘ए मेरो हजुर ४’ दसैंबाट नि टाढा जाने पक्का पक्की !

१० असार २०७७, बुधबार मा प्रकाशित

विश्वभरी फैलिएको कोरो’ना मा’हामा’रिले नेपाल मात्र हैन विश्व नै आजित छ । यसले सबै क्षेत्रलाई नराम्रो असर गरेको छ । अझ यसबाट फिल्म क्षेत्रपनी अछु’तो रहने त कुरै भएन । लक’डा’उनले नेपाली फिल्म क्षेत्रलाई न’मज्जाले ध’क्का लागेको छ । तेसै त फिल्म राम्ररी नचलेको बेला झनै ल’क’डा’उनले डाउन नै बनएको छ । रिलिज हुने भनेर घोषणा भएका कैयौ फिल्म पछी सरेका छन् । इस्तारै ल’क’डा’उन खु’कुलो भएसंगै फेरी फिल्म रिलिज घोषणा हुन लागेको छ ।

आउदो दशैंमा नायक अनमोल केसी र नायिका सुहाना थापा अभिनित फिल्म ‘ए मेरो हजुर ४’ रिलिज गर्ने तयारीमा यसका निर्माता सुनिल कुमार थापा थिए । चलचित्रको ३० प्रतिशत भन्दा बढी छायांकन पनि सकिएको थियो । तर, फिल्मको छायांकन चलिरहेको समयमा ल’क डा’उन भएपछि सबै काम रोकि’यो ।

यो बर्षको दशैंमा निर्माता दीपकराज गिरीको ‘छ’क्का पन्जा ४’ रिलिज नहुने पक्का भएपछि अनमोल र सुहानालाई यो दसैं मालामाल हुने पक्का थियो । तर, अब यसका निर्माता दशैंमा फिल्म रिलिज हुने कुरामा आशावादी छैनन् । निर्माता सुनिल कुमार थापाले लक डाउन खोलेर सरकारले सुटिङका लागि अनुमती दिएपछि काम सुरु गर्ने तयारीमा छन् ।

यो माहामारिले यो दसैंमा पहिले जस्तो चप नहुने र अझ लक’डा’उनपनी नखुल्ने छाट देखेर सुनिल फिल्मको काम सक्ने तर रिलिज नगरने प’क्षमा देखिन्छन् । झरना थापा निर्देशित यो चलचित्रमा सलोन बस्नेतको पनि मुख्य भूमिका छ । अनमोल केसीका कुनै पनि फिल्म अहिलेसम्म दशैंको बिदामा रिलिज भएका छैनन् । यो पटक पनि उनले दशैंमा दर्शकमाझ पुग्ने अवसर गु’माएका छन् ।

Recent Comments

Top