logo
Advertisement

सञ्जुमा खेलाउछु भन्ने बा’चा यस का’रण हिरानीले पुरा गरे’नन्

१० असार २०७७, बुधबार मा प्रकाशित

नायक सुशान्त सिंह राजपुतको नि’धनको का’रण सुशान्तलाई बलिउडका ठूला निर्माताहरुले काम न’दिएको, उनीहरुले बलिउडमा परिवारवा’दलाई लाई ब’ढवा दिएको लगायतको आ’रोप लागिरहेको छ ।

नायक सुशान्त सिंहलाई बलिउडका सफल निर्देशक राजकुमार हिरानीले ‘सञ्जु’ नामक फिल्ममा काम गराउने आ’श्वास’न दिएर पनि काम न’दिएको भारतीय मिडियाले उ’ल्लेख गरेका छन् ।

यस्तै चर्चित फिल्म ‘पीके’मा के’मियो भूमिकाका लागि सुशान्तलाई हिरानीले अ’फ’र गरेका थिए ।

सुशान्तको सानो रोल भएका कारण सो समयमा हिरानीले सुशान्तलाई आफ्नो नयाँ फिल्ममा खेलाउने आ’श्वासन दिएको भारतीय मिडियाले उल्लेख गरेका छन् ।

तर,हिरानीले नायक रणवीरलाई उक्त फिल्ममा खेलाए । सो फिल्म ब्ल’कब’स्टर भयो । तर, एउटा राम्रो कथामा काम गर्ने अवसर सुशान्तले भने गु’माए । – एजेन्सी ।

Recent Comments

Top