नायक सुशान्त सिंह राजपुतको नि’धनको का’रण सुशान्तलाई बलिउडका ठूला निर्माताहरुले काम न’दिएको, उनीहरुले बलिउडमा परिवारवा’दलाई लाई ब’ढवा दिएको लगायतको आ’रोप लागिरहेको छ ।
नायक सुशान्त सिंहलाई बलिउडका सफल निर्देशक राजकुमार हिरानीले ‘सञ्जु’ नामक फिल्ममा काम गराउने आ’श्वास’न दिएर पनि काम न’दिएको भारतीय मिडियाले उ’ल्लेख गरेका छन् ।
यस्तै चर्चित फिल्म ‘पीके’मा के’मियो भूमिकाका लागि सुशान्तलाई हिरानीले अ’फ’र गरेका थिए ।
सुशान्तको सानो रोल भएका कारण सो समयमा हिरानीले सुशान्तलाई आफ्नो नयाँ फिल्ममा खेलाउने आ’श्वासन दिएको भारतीय मिडियाले उल्लेख गरेका छन् ।
तर,हिरानीले नायक रणवीरलाई उक्त फिल्ममा खेलाए । सो फिल्म ब्ल’कब’स्टर भयो । तर, एउटा राम्रो कथामा काम गर्ने अवसर सुशान्तले भने गु’माए । – एजेन्सी ।
Recent Comments