अ’ल्झायौ नजरमा बोलायौ अद’रले
खुशी हुँदै आए म बो’लायौ कद’रले
हासो ठ’ट्टा च’ल्दै थियो तिम्रो र मेरो
भा’गाभा’ग भयो गाउलेको ब’द’रले
साथी संगी लिएर लानलाइ आए
मायामा कु’टिएको ला’स पायो बग’रले
छो’को छैन हामिले कु’टाइ परै जा’ओस
यो ह’त्या होइन नि’र्णय गर्यो सद’रले
नारायण बस्नेत “ज’लन”
सर्लाही
Recent Comments