logo
Advertisement

जन्मदिनको उपहारमा रातो गुलाफ !

१० असार २०७७, बुधबार मा प्रकाशित

-अनु अर्पण
आँखा न’देख्नु अनि कान न’सुन्नु नै जाति ऊ संग एउटा मात्र गु’ना’सो हुन्छ म आँखा दे’ख्दिन अनि कान पनि सु’न्दिन तर; तर आँखा र कान दुवै सा’ध्य भएकालाई धेरै गु’ना’सो हुँदो रैछ l

तिम्रो स्टाटस पढ़ना साथ झ’ट्ट याद आयो तिमीले कु’रियर गरेर पठाउने तिम्रा हरेक पत्रिका जुन पत्रिकामा तिम्रा रच’ना अ’नेक नाम गरेर छा’पेका हुन्थेउ र एक प्रति मेरो नाममा मेरो घरको ठेगानामा ह’त्तनप’त्त पठाउँथेउ तर बि’डम्बना सबै गाउँकाले त्यो पत्रिका पढिसकेपछि मात्र मेरो हातमा आईपुग्थ्यो अनि म खि’स्स हाँस्थे..त्यो हँसाई संसारको सबै भन्दा अ’मुल्य र मिठो हाँसो …

किनकि, न त त्यसमा कुनै सं’कोच न त भ’य न त ड’र न त कुनै बा’ध्यता आफ से आफ फु’स्कने हाँसो हुन्थ्यो बिना अव’रोध हाँसीने हाँसो आहा कति मिठो हाँसो.. साच्चै तिम्रो रच’ना पढ्दा। ………

र अच’म्मित नि हुन्थे कोहि तिम्रो रच’ना पढेर गह भि’जाउ’थे तर तिम्रो आँ’शु मि’श्रित लेखाईले किन मलाई पगा’ल्न सके’न ?  तिमि फोन मै डाँ’को छा’डेर रो’ई दिन्थेउ मानौ तिम्रो सामु मेरो ला’श छ…

तर तिम्रो त्यो आ’र्तनाद मलाई वा’हिया’त लाग्थ्यो तिम्रो त्यो ह’र्कत बच्चाको झैँ बिना ला’ज बिना ड’र र भित्रैबाट को रु’वाई त्यो रु’वाई पनि संसारकै हलु’ङ्गो र अर्थही’न रु’वाई किनकि जसको कारणले रो’यौ उसकै मन पगा’ल्न न’सक्ने रु’वाई ! अ’चम्मको छ है यो माया ? तिमि रो’ईदियौ अर्थही’न म हासी दिए मिठो हासो….

भनेका थियौ “म, तिमि पात्र बनाएर एउटा उपन्यास छा’प्छु”
म पनि फर’वा’र्ड प्या’च्च भनिदिए “लौन म पात्र भएको उपन्यास पढ्ने धो’को छ लौ झ’ट्ट पुरा गरन “ कति क’ठोर है मेरो मन ? आज बल्ल मह’सुस गर्दैछु कस्तो हुँदो रहेछ छ’टप’टी कस्तो हुँदो रहेछ पि’डा अनि कस्तो हुँदोरहेछ ए’कोहो’रो मायाको पा’गल’प’न l त्यतिखेर मलाई त्यो उर्जा उस्को मायाको श’क्तिले दिएको थियो, लाग्थ्यो उस्को माया मात्र अ’मुल्य, उस्को मात्र मन दु’ख्छ, उस्को मात्रै छ मन अनि माया …

तर खय’र उस्को कुरै छा’डम , मलाई थाहा छ तिम्रो वा’स्तविक आई डी मैले ब्ल’क गरेपछि तिम्ले फे’क आईडीबाट मलाई फ्रेन्ड रि’क्वस्ट गरेका थियौ । मलाई थाहा थियो त्यो तिम्रो फे’क आई डी हो भनेर तर पनि ८९५ जना लाई पेंडिं’गमा राखेर तिम्रो मात्र रिक्वेस्ट अ’क्सेप्ट गरेको थें। हो तिम्ले लाईक क’मेन्ट नगरे पनि मेरा हरेक फोटो र स्टाटस हेरेका हुन्थेउ मेरो दु’खि स्टाटस देख्नासाथ मेरी सहेलिलाई सोध्थेउ रे आज के भो अनु लाई ?

अनि थाहा छ मलाई तिमि मन न’परेनी तिम्रो रेडियो कार्यक्रम खु’बै मन पर्थ्यो म पनि घरमा बसेर तिम्रा प्राय: हरेक कार्यक्रम सुन्थें अनि था’छ तिमीले मेरो स्वर र वा’चन शै’ली राम्रो छ भनेर उ’क्सायर नै मैले रेडियो मा प्रोग्राम गर्न थाल्या। मेरो प्राय कार्यक्रममा तिम्रै गजलबाट कार्यक्रमको दैलो उघा’र्छु तर बि’डम्बना तिम्रा नयाँ र अझ परि’ष्कृत गजल वा’चन गर्न पाउँदिन किनकि त्यो का’लो रा’त निम्त्या’उने पा’पी ह’त्यारा मै हुँ आज म पा’प को प्रा’यश्चित गर्दैछु कहिलेकाही यस्तो लाग्छ तिम्रो ह’त्यारा मै हुँ भनेर सारा जिवन जे’लमै तिम्रो या’द मै बि’ताईदिउँ,

मेरो पा’पको प्रायश्चित गर्दै, अनि तिम्रो आ’त्माले शान्ति पाउँछ कि जस्तो लाग्छ फेरी अर्को मनले भन्छ तिमी झन् दु:’खी हुनेछौ यदि मैले तेसो गरे किनकि तिमीले त मलाई दु:’खी हैन सु’खी हेर्न चाहन्थेउ तेसैले आफ्नो छ’टप’टी , पि’डा र र’हस्य मनमै गु’म्सायर राखेकि छु। यदि मैले मेरो जन्मदिनको पार्टीमा तिमीलाई बोलाएको भए आज यो दिन देख्नु पर्ने थिएन तिमीले दिएको जन्मदिनको उपहार त्यो रातो गुलाफ स्वी’कारेको भए..

सा’यद, हरेक जन्मदिन झिलिमिली मैन बालेर वर्षेनी केक का’टी खुशी बाँड्न पाउने थिएँ र सबैभन्दा पहिला तिमीलाई नै ख्वाउने थें केक, यदि रि’सको आ’वे’गमा हो तिमी म’रेनी म’र तिम्रो उपहार र तिम्रो माया स्वीकारदिन भनेकी मात्र के थिए तिमी रुँ’दै साच्चै म त म’रिदिन्छु, आज मरे कम्तिमा जन्मदिन सम्झंदा मलाई नी सम्झिरहने छौ कम्तिमा बर्षको एक पटक भए नी र हिक्क बाडुल्की लाग्दा सम्झौला तिम्ले मेरो रातो गुलाफ स्वीकारेउ। तर मैले त तिमी साहित्यकार हौ भावनामा बहकाउन खोजेर घु’र्काको हौला भोलि त कार्यक्रम चलाउन एफएम पुगी हाल्छौ नी भन्ठानेको थें किनकि सञ्चार यस्तो चिज हो जहाँ भावना भन्दा बास्तबिकता अन्गालिंछ कैयौले बि’स्वास गर्ने पात्र हो संचारकर्मी उनीहरुले बोलेको हरेक कुरा सत्य ठान्छन कैयौ श्रोता को दु:’खमा ढा’डस दिने व्यक्ति त्यति क’म्जोर छौ भन्ने एक मन मा पनि चि’ताको थिइन ।

र पत्याईंन तिम्रो कुरा, एकछिन मा फेसबुक खोल्दा तिम्रो म्यासेज थियो ह्या भनेर झ्याउ लागेर म्यासेज नि हेरिन अर्की साथी अपेक्षाले दु:खद समाचार भन्दै भोइस म्यासेज पठाई । म छाँ’गाबाट ख’से जस्तै भएँ वाक्य बि’हीन चारैतिर अँ’धेरो झन् अँ’धेरो छा’यो मुटु का’प्न थाल्यो नय’न हो या न’दीको मू’ल भे’ल ब’गेर मलाई नै ब’गाउला झैँ भयो म त बे’होस भएछु व्युंझिदा अस्प’तालको बे’डमा। …….

ह’त्तनप’त्त हातको इन्जे’क्सन झिकेर फ्यां’कें अनि बाहिर आउँदा मेरै सामुबाट तिम्रो ला’स पो’ष्टमा’र्टम सकेर तिम्रो ममी बुवा अनि दिदीको आ’र्त’नाद संगै अघि बढ्दै थियो .. हो तिम्रो बुवा ममीको बु’ढेसका’लको लौ’रो भाँ’च्ने पा’पी’नी मै हुँ अनि तिम्री दिदीको भाईटिकाको निधा’र रि’त्याउने मै हुँ दु’ष्ट।

जव जव मेरो जन्म दिन आउँछ तव तव त्यसै त्यसै मन भ’क्का’निएर आउँछ। आजै मेरो जन्मदिनमा सप’नी मै भएनी आयौ रातो गुलाफ लिएर आज त केहि न’मागी गयौ बस मेरो नाममा दुई शब्द को’रिदिए पुग्छ भनेर, हो आभाष, आज तिम्रो मायाको आभाष हुँदैछ भन्छन नि नजिकको देउता हे’ला टा’ढाको भु’त प्यारो भनेर हो आज तिमी टाढा छौ तर मनमा भने झ’न् झ’न् गा’ढा भएका छौ । हो.. आज तिम्ले भने झैं तिम्ले दिएको रातो गुलाफ स्विकारें किनकि, दिनानुदिन तिम्रै या’दमा त’ड’पिंदैछु। … हो तिम्रै या’द मा …….

Recent Comments

Top