logo
Advertisement

अभिषेक भन्छन्, मलाई बलिउडमा प्र’वेश ग’राउन कोही पनि अगाडि आ’एनन्

९ असार २०७७, मंगलवार मा प्रकाशित

बलिउडमा नायक सुशान्त सिंह राजपुतको नि’धनपश्चात ‘परिवारवाद’ र ‘समूहवाद’को बिषयलाई लिएर नि’क्कै च’र्चा र बि’रोध भईरहेको छ । फिल्म निर्माणमा ‘परिवारवाद’ र ‘समूहवाद’ निक्कै मौ’लाएको आ रोप लागेको बेला यता दर्शकहरु बलिउडकर्मीका सन्तानमाथि आ’क्रोश पोखिरहेका छन् ।

कुरा गरौ बलिउडकै, नायक अभिषेक अमिताभ बच्चनका छोरा हुन् । अमिताभका छोरा भएका कार’ण बलिउडमा आउनका उनका लागि कुनै दुः ख झे’ल्नु परेन होला भन्ने सोचाई धेरैको हुन सक्छ । यस्तो सोचाईराख्नु ग लत पनि हैन । तर यो कुरालाई अभिषेकले ख’ण्डन गर्दै आफूलाई बलिउडमा प्रवेश गर्न निकै नै गा’ह्रो भएको बताएका छन् ।

अभिषेक लेख्छन्–‘धेरै मानिसहरुलाई थाहा छैन कि सन् १९९८ मा राकेश ओमप्रकाश मेहरा र मैले एकसाथ करिअरको सुरुवात गर्न चाहेका थियौं । उनले मलाई सम्झौ’ता एक्सप्रेस नामक चलचित्रको कथा सुनाएका थिए । हामीले यो चलचित्रको स्क्रिप्टमा काम गर्न सुरु गरिसकेका थियौ । तर, निकै मि’हिनेत गर्दा पनि हामीमाथि लगानी गरिदिने कोही भेटिएन । मैले धेरै निर्माता र निर्देशकसँग भेट गरेको थिएँ, तर मलाई बलिउडमा प्रवेश गराउन कोही पनि अगाडि आएनन् ।’

निर्माता नपाएपछि ‘सम्झौता एक्सप्रेस’ बन्न सके’न । तर, यो चलचित्रका लागि बनाएको लुक्सका का’रण अभिषेकले चलचित्र ‘रि’फ्यूजी’मा काम पाए । जे.पी दत्ताले अभिषेकको लुक्सलाई मन पराए र बलिउडमा भित्राए ।

Recent Comments

Top