logo
Advertisement

सुश्मा कार्की भन्छिन् राजा फर्किन्छन्, हेर्नुस् राजासंगै खिचेका तस्बिर

९ असार २०७७, मंगलवार मा प्रकाशित

नायिका सुष्मा कार्कीबेला बेला बि’वादमा आईरहन्छिन् । उनी ग्ला’मर फोटोशुटका कारणपनी लेम-लाईटमा छायिरहने नायिका हुन् । हालै उनले ॠषि धमलाले लिएको एक अन्तर्वातामा राजा फर्किने कुरा बताएकि छिन् । उनले राजा फर्कने कुरा पक्का भएकाे बताएकी छिन् ।

आफू सानैदेखि राजावादी भएको पनि उनले भनेकी छिन् । राजनीतिको बारेमा केही पनि नबोले पनि राजा जसरी पनि आउनुपर्ने बताएकी हुन् ।

जनताले फा’लेको राजालाई फेरि कसले ल्याउँछ भन्ने धमलाको प्रश्नमा उनले तपाई हामी सबै मिलेर राजा ल्याउनुपर्छ भन्ने अभिव्यक्ति दिएकी छन् । राजा अहिले सम्झौ’तामा टाढा भएपनि फेरि फर्कने जि’किर गर्दै उनले विष्णु भगवानकाे अवतार भन्ने धारणा राख्दै राजा नभएर देश वि’ग्रिएको भन्दै सारा जनता राजाराजा भन्दै क’राइरहेको कुरा बताएकी छन् ।

 

Recent Comments

Top