logo
Advertisement

सुशान्तलाई म’र्न उ’क्साएको भन्दै उनको प्रेमिका रियालाई पनी मु’द्दा

८ असार २०७७, सोमबार मा प्रकाशित

बलिउड नायक सुशान्त सिंह राजपुतको आ’त्मह’त्या पछी बलिउडमा दैनीक नयाँ-नयाँ ख’बरहरु बा’हिर आ’उन था’लेका छन् । उनको आ’त्मह’त्या भनिएता पनी उक्त घ’टनालाई आफन्तले ह’त्या भन्दै आएका छन् ।

भारतीय सञ्चार मा’ध्यमका अनुसार गत बुधबार एक व’किलले उनीहरूलाई अभिनेता राजपुतको मृ’त्युको का’रण भन्दै बिहार अ’दालतमा मु’द्दा दा’यर गरेका छन् । टाइम्स अफ इन्डियाका अनुसार व’किल सुधिर कुमार ओझाले सलमान, करनसहित आठ जनाका वि’रूद्ध मु’द्दा दा’यर गरेका हुन् ।

अ’दालतले आगामी जुलाई ३ को सु’नवाइ मिति तो’केको जनाइएको छ । घ’टनाको प्रहरीले अ’नुसन्धान ग’रिरहँदा उनको मृ’त्यु प्र’करणलाई लि’एर नायिका रिया च’क्रवर्ती विरु’द्ध उ’जुरी द’र्ता भएकाे छ । उनी सुशान्तकी नजिककी साथी हुन् ।

रियाले सुशान्तलाई आ’त्मह’त्या गर्न उ’क्साएकाे आ’राेप ल’गाइएकाे छ । रियाले गत शनिबार सीजेएम अ’दालतमा आफ्नाे या’चिका दा’यर गरेकी छन् । यस विषयमा २४ जुनमा सु’नुवाइ हुनेछ ।

टाइम्स अफ इन्डियाका अनुसार यी आठ व्यक्तिले सुशान्तका फिल्म रिलिज हु’न बा’धा पै’दा गरेको र यिनीहरूकै का’रण सुशान्तलाई फिल्मी कार्यक्रमहरूमा पनि बो’लाउन छा’डिएको मु’द्दामा उ’ल्लेख गरिएको छ । – एजेन्सी

Recent Comments

Top