logo
Advertisement

सोनु निगम भन्छन्, फिल्म पछी अव आत्मह’त्या गर्ने पालो म्युजिक क्षेत्रको ब्यक्तिको

८ असार २०७७, सोमबार मा प्रकाशित

बलिउडमा नायक सुशान्त सिंह राजपुतको नि’धनपश्चात ‘परिवारवाद’ र ‘समूहवाद’को बिषयलाई लिएर निक्कै चर्चा र बि’रोध भईरहेको छ । फिल्म निर्माणमा ‘परिवारवाद’ र ‘समूहवाद’ निक्कै मौलाएको आ रोप लगाएका छन् ।

‘परिवारवाद’ र ‘समूहवाद’ को कुरा फिल्म क्षेत्रमा मात नभएर स‌ंगीतको नगरीमापनी दबदबाहत भएको भनी गायक सोनु निगमले बताएका छन् । उनले यस्तै रहे कुनै गायक-गायिका वा गीतकार, संगीतकारको आत्मह’त्याको खबर सुन्नुपर्ने चे’तावनी दिएका छन् ।

सोनु भन्छन्–‘म म्युजिक इन्डस्ट्रीसँग यो निवेदन गर्न चाहन्छु कि, आज सुशान्त सिंह राजपुत म’रेका छन् । एक नायक म’रेका छन् । के थाहा, भोलि म्युजिक क्षेत्रकै कुनै गायक वा गायिकाले आत्मह’त्या गरेको खबर सुन्न सक्नुहुन्छ कि ? मलाई कैयौं नयाँ प्रतिभाहरू भन्ने गर्छन् कि हामीसँग संगीतकार, गीतकार काम गर्न चाहन्छन् । तर म्युजिक कम्पनीहरूले आफ्ना कलाकार नभएको भन्दै काम गर्न मन गर्दैनन् ।’उनले म्युजिक क्षेत्रलाई केही कम्पनीले बन्धक बनाएको भन्दै यसो नगर्न र नयाँलाई पनि अवसर दिन आग्रह गरेका छन् । उनले म्युजिक क्षेत्रमा २ वटा कम्पनीको मात्र राज चलेको भन्दै उनीहरूको इसारामा कलाकारले गीत गाउनुपर्ने बताएका छन् ।

उनले आफू यो त’नावबाट बाहिर आइसकेको बताउँदै भनेका छन्–‘तर मैले नयाँ गायक, गायिका, संगीतकार, गीतकारको आँखा उ’दास देखेको छु । उनीहरू कहिलेकाहीँ खुलेरै रु’न्छन् ।’

सोनुले फिल्ममा भन्दा ठूला मा’फिया म्युजिक क्षेत्रमा रहेको बताएका छन् । उनले सबैले आफ्नो व्यापार गर्न आवश्यक रहे पनि नयाँ प्रतिभालाई अवसर नदिएको भन्दै म्युजिक क्षेत्रको आ’लोचना गरेका छन् ।

Recent Comments

Top