logo
Advertisement

ट्रोल र अनफलो गर्ने संख्या बढेपछी सोनाक्षिले गरिन् ट्विटर डिएक्टिभेट

८ असार २०७७, सोमबार मा प्रकाशित

हाल बलिउडमा सुशान्तको दे’हान्तका कारण नाताबादको च’र्को आ’लोचना भईरहेको छ । साथै नाताबादमा जोडीएको नामको निक्कै ट्रोल पनि भइरहेको छ । नायिका सोनाक्षी सिन्हाले यही कारण देखाउँदै ट्विटरबाट बाहिरिने निर्णय गरिसकेकी छन् ।

यस्तै ह’ल्ला बिच नायिका सोनाक्षी सिन्हाले आफ्नो ट्विटर एकाउन्ट डिएक्टिवेट गरेकी छन् । सोनाक्षीले मात्र हैन सामाजिक सञ्जालमा ट्रोल हुन थालेपछि केही अन्य कलाकारले एकाउन्ड डि’एक्टिभेट गर्न थालेका छन् ।खासमा ट्रोल मात्र हैन उनीहरूलाई अनफलो गर्ने क्रम पनि बढेको छ ।

न’कारात्मक कुरा अत्यधिक मात्रामा आउन थालेपछि उनले ट्विटर छाड्ने निर्णय गरेकी हुन् । उनले लेखेकी छिन्–‘बस्तीमा आ’गो लाग्दैछ, म आफ्नै म’स्तीमा छु ।’ उनले नेगेटिभिटीबाट टाढा रहन आवश्यक रहेको बताएकी छिन् । उनले यो कुरा ट्विटरबाहेक अन्य कतै पनि नभएकाले पनि आफूले यो सञ्जाल छाडेको लेखेकी हुन् ।

Recent Comments

Top