logo
Advertisement

सुशान्तको मृ’त्युको मु’द्दा चलेकोबेला आलियालाई अनफलो गरेर करणले गरे आफ्नो फोन नम्बर चेन्ज

८ असार २०७७, सोमबार मा प्रकाशित

बलिउड नायक सुशान्त सिंह राजपुतको आत्मह*त्या पछी बलिउय्ड अहिले गर्मिएको छ । परिवारबाद र ग्रुपिजमको बारे अहिले बलिउद देखी नेपाली सिनेमा मा निक्कै चर्चा चल्न थालेको छ । सुशान्तका फ्यान उनको नि’धनको पछाडि परिवारवादलाई महत्व दिने निर्माता र कलाकारको हात रहेको बताउँछन् । यो मु’द्दामा सबैभन्दा अगाडि निर्माता करण जोहरको नाम आएको छ ।

हालै बिहारमा करण जोहर, सलमान खानसहित विभिन्न ७ जना बलिउडकर्मी विरु’द्ध मु’द्दा समेत दायर गरिएको छ। यो चर्चा बढीरहेको बेला निर्माता करण जोहरले आफ्नो फोन नम्बर परिवर्तन गरेको भारतीय मिडियाले उल्लेख गरेका छन्।

साथै, करणले आफ्नो ट्विटरबाट आलिया भट्ट, बरुण धवन, सिद्धार्थ मल्होत्राजस्ता कलाकारलाई अनफलो गरेका छन् । उनले जम्मा ७ जनालाई मात्र फलो गरेका छन् । सामाजिक सञ्जाल इन्स्टाग्राममा करणलाई अनफलो गर्नेहरूको संख्या तीन लाखभन्दा बढी पुगेको छ ।

Recent Comments

Top