भा’ईरल जोडी बखत र प्रतिभालाई के भयो यस्तो ?, अ’चानक भेटिए यस्तो अ’वस्थामा(भिडियो)
बखत र प्रतिभा एकताका निक्कै भा’इरल भएको जोडि हो । उनिहरु भाईरल भएसंगै धेरै मिडियामा यी जोडिको अन्तर्वार्ता पनि निक्कै आए । सबैले खोजी खोजी यिनिहरुको अन्तर्वार्ता लिने गर्दथे । केही समय यी जोडिको लागि सहयोग रकम पनि आए ।
तर, बिस्तारै यी जोडि कता गए के गर्छन् कसैले चासो राखेनन् । यी जोडिले दाङबाट भागी बिवाह गरेर काठमाडौं आए । बखत होचो कद र प्रतिभा साधारण ।
त्यही भएर पनि धेरैले यी जोडिलाई अनौठो दृस्टीले हेर्थे। हाल यी जोडिले एक सर्ट फिल्म खेलेका छन् । हेरौ उक्त सर्ट फिल्म
Recent Comments