logo
Advertisement

भा’ईरल जोडी बखत र प्रतिभालाई के भयो यस्तो ?, अ’चानक भेटिए यस्तो अ’वस्थामा( भिडियो)

७ असार २०७७, आईतवार मा प्रकाशित

भा’ईरल जोडी बखत र प्रतिभालाई के भयो यस्तो ?, अ’चानक भेटिए यस्तो अ’वस्थामा(भिडियो)

बखत र प्रतिभा एकताका निक्कै भा’इरल भएको जोडि हो । उनिहरु भाईरल भएसंगै धेरै मिडियामा यी जोडिको अन्तर्वार्ता पनि निक्कै आए । सबैले खोजी खोजी यिनिहरुको अन्तर्वार्ता लिने गर्दथे । केही समय यी जोडिको लागि सहयोग रकम पनि आए ।

तर, बिस्तारै यी जोडि कता गए के गर्छन् कसैले चासो राखेनन् । यी जोडिले दाङबाट भागी बिवाह गरेर काठमाडौं आए । बखत होचो कद र प्रतिभा साधारण ।

त्यही भएर पनि धेरैले यी जोडिलाई अनौठो दृस्टीले हेर्थे। हाल यी जोडिले एक सर्ट फिल्म खेलेका छन् । हेरौ उक्त सर्ट फिल्म

Facebook Comments

Recent Comments

Top
0
Would love your thoughts, please comment.x
()
x