logo
Advertisement

अर्जुनको संगीतमा कृष्ण, बुद्ध, अष्मिता र समिक्षा भन्दैछन् ‘मैले बोलेको छैन ढां’टेर'(भिडियो)

७ असार २०७७, आईतवार मा प्रकाशित

अर्जुनको संगीतमा कृष्ण, बुद्ध, अष्मिता र समिक्षा भन्दैछन् ‘मैले बोलेको छैन ढां’टेर'(भिडियो)

कोरोनाका कारण लागु ल’क’डाउन खु’कुलो भएसंगै संगीत बजारमा नयां-नयां काम हुन थालेका छन् । नेपाल आईडल बुद्ध लामाले नयां गीत बजारमा ल्याएका छन् ।

नेपाल आईडलकै अष्मिता अधिकारी, गायक कृष्ण काफ्ले र समिक्षा अधिकारीले बुद्धलाई गायनमा साथ दिएका छन् ।

चर्चित संगीतकार अर्जुन पोखरेल शब्द तथा संगीतमा तयार भएको गीतमा कृष्ण, बुद्ध, अष्मिता र समिक्षाले आवाज मात्र हैन् अभिनय पनि परेका गरेका छन् । ‘मैले ढाटेको छैन्’ बोलको भिडियो गीतमा फरक कन्सेप्ट प्रयोग गरिएको छ । भिडियो हेर्नुस्

Facebook Comments

Recent Comments

Top
0
Would love your thoughts, please comment.x
()
x