logo
Advertisement

आमालाई पाल्नका लागि दाजुभाईमा मु’द्दा, न्या’यधिस नै धर्म शं’कटमा

७ असार २०७७, आईतवार मा प्रकाशित

पछील्लो समय अस्त ब्यस्त जीवन संगै परिवर्तित समाजमा आफ्न बाबु आमा पाल्नका लागि पनि मनमु’टाब भएका कैयौ घ’टना सुनेका छौ । कैयौले आफ्नै जन्मदिने बाबु आमालाई पाल्न नसकेर बृ’द्ध आ’श्रममा लगेर छोडेको कैयौ उदाहरण अझै जि’वित छन् । तर अहिले एउटा यस्तो समाचार बाहिर आएको छ, जुन सुन्दा च’कित हुनुहुनेछ ।

यहाँ त अझ सम्पत्तिका लागि पनि कैयौले वा’ध्य भएर बा आमा पालेको वा बा र आमालाई अलग रुपमा पालेको भन्नि खबर आईरहदा आमा पाल्न दाजु भाईनै अदा’ल’त पुग्नु परेको हो ।

एक ७० बर्षको बृ’द्ध ब्याक्ती ले आफ्नो ८० बर्षिय दाइलाई अदाल’तमा मु’द्दा दिएका थिए ।मुद्दामा यस्तो लेखिएको थियो कि , मेरो ८० बर्षको ठूलो दाजु , अब बृ’द्ध हुनुभयो । त्यसैले उ आफ्नो ख्याल पनि ठिक सँगले राख्न सकेको छैन । तर मैले प्र’तिब’न्ध लगाउदा पनि दाइ हाम्रो ११० बर्षकी आमाको स्या’हार सुसार गरिरहेका छन् । म अहिले ठिक छु त्यसैले अब मलाई आमाको सेवा गर्नको लागि मौका दिनुपर्छ । र आमालाई स्याहार सुसार गर्नको लागि मलाई जिम्मा लगाइयोस ।

यो मु’द्दाले न्या’यधिसलाई नै धर्म सं’कट पारेपछी दाजुभाईले १५-१५ दिन पाल्नुस् महिनामा भन्दापनी दुब असन्तिष्टी ब्यक्त गरेपछी न्यायधिसलाई जेठादाजुले भन्छन् , “यदी मैले आमाको स्या’हरमा कुनै कमी भएको भए भन्नुस् नत्र म स्वर्ग जस्ती आमालाई अलगाउन सक्दिन । ”

यता कान्छा भाइ भन्दै थिए कि बिगत ४० बर्षदेखि आमाको सेवा एक्लै गर्दै आइरहनु भको छ । आखिर म आफ्नो कर्तव्य कहिले पूरा गरुँ । निराश हुँदै न्या’याधीश ले सबै प्रयास गरे तर कुनै ह’ल भएन । अन्ततः न्यायाधीशले आमाको राय बुझ्नको लागि आमालाई उपस्थित हुनको लागि भने । र न्या’याधीशले सोधे कि तपाई दुई भाइ मध्य कुन भाइ सँग बस्न चाहनुहुन्छ। आमा ३० किलो जति वजनकी, धेरै नै जमजोर थिइन् । र धेरै नै मुस्किलले कान्छो छोराले दाजुको घरबाट बोकेर अदाल’त सम्म ल्याइ पुर्‍याएका थिए।

आमाले दु’ख मान्दै भनिनस् मेरो लागि दुबै छोरा बराबर छन म कुनै एउटाको पक्षमा फै’सला सुनाएर अर्को छोराको मन दु’खाउन चाहन्न । तपाईं ‘ हुनुहुन्छ , निर्णय गर्ने तपाईंको काम हो । जे तपाईं निर्णय गर्नुहुन्छ त्यही नै मान्य हुने छ ।आखिर न्या’याधीश महोदय ले गरुँ’गो मन बनाएर निर्णय सुनाए कि यो न्या’यलय कान्छो भाइको भावनामा सहमत छ कि जेठो दाजु साचै नै बू’ढो र क’मजोर हुनुहुन्छ । यस्तो अबस्थामा आमाको स्याहार सुसार गर्ने जिम्मा कान्छोभाइ लाई दिने निर्णय गरियो ।

अदाल’तको फै’सला सुनेपछि जेठो दाजु जोड-जोडले रु’न लागे कि यस बृ’द्धअबश्थामा मेरो स्वर्गलाई मबाट खो’सियो। अदालतमा भएका न्या’याधीश(सहित सबैजना रु’न लागे ।भन्नुको तात्पर्य यो हो कि यदि दिदी भाइ दाजु बहिनिमा झ’ग’डा होस् त यस स्तर को होस् । आमा मेरो हो, आमा मैले पाल्न पाउनुपर्छ भन्दै झ’ग’डा होस र बृ’द्वाश्रममा पुर्‍याइएका छोराछोरिलाई थाहा लागोस कि बाआमाको महत्त्व। बाआमालाई बृ’द्वाश्रमा राख्नु भनेको पा’प हो ।हामिले यो मु’द्दाबाट यो शिक्षा पायौं कि, बुबाआमाको मन कहिले दु’खाउनु हुँदैन ।

Facebook Comments

Recent Comments

Top
0
Would love your thoughts, please comment.x
()
x