logo
Advertisement

अभिनेत्री मनिषा कोईरालाको कोरोना रि’पोर्ट के आयो त ?

६ असार २०७७, शनिबार मा प्रकाशित

अभिनेत्री मनिषा कोईरालाको कोरोना रि’पोर्ट के आयो त ?

अभिनेत्री मनिषा कोइराला केहि दिन अघि मुम्बईबाट रुपन्देहीको सिमानाका भैरहवाको बेलहिया हुँदै नेपाल आ’एकी थिइन् । नेपाल सरकारले केही समय अघि लिपुलेक, लिम्पियाधुरा र कालापानीसहितको नयाँ नक्सा सा’र्वजनिक गरेको थियो ।

यस विषयलाई स’मर्थन गर्दा अभिनेत्री मनिषा कोइरालाको भारतीय मिडियाले वि’रोध गरिरहेका छन् । भारतमा ज’तात’तै वि’रोध हुन थालेपछि यतिबेला अभिनेत्री मनिषा कोइराला परिवार सहित निजी गाडीमा नेपाल आएकी हुन् ।

मनिषा र उनको परिवार भारतबाट आएर अहिले राजधानीका एक होटलमा से’ल्फ क्वा’रेन्टाइनमा बसिरहेका छन् । मनिषा र उनको परिवारको कोरोना प’रीक्षण गरिएको थियो । जसमा मनिषा र उनको परिवार सबैमा कोरोना ने’गेटि’भ आएको छ ।

विदेशबाट आएपछि १४ दिनसम्म अ’निवार्य क्वा’रेन्टाइनमा बस्नुपर्ने नि’यम अनुसार उनी घर न’गई आफ्ना बुवा आमासँगै होटेलमा बसेकी हुन् । अब मनिषा राजनीतिमा आ’उंने ह’ल्ला ब’जारमा छ ।

Recent Comments

Top