logo
Advertisement

कोरोना मु’क्त भईन् अभिनेत्री निरिषा बस्नेत

६ असार २०७७, शनिबार मा प्रकाशित

कोरोना मु’क्त भईन् अभिनेत्री निरिषा बस्नेत

कोरोनको कारण अहिले पुरै विश्व नै सं’कटमा रहेको छ । कोरोन सं’क्रमितको संख्या नेपालमा पनि दिनहु बढी रहेको छ । पत्रकार, स्वास्थ्यकर्मी, सरसफाईकर्मी, जनप्रतिनिधि लगायतका व्यक्तिहरुमा कोरोना सं’क्रमण देखि सकेको छ ।

त्यस्तै एक नायिका नि’रिषा बस्नेत कोरोना सं’क्रमण देखिएको थियो र अहिले उनि कोरोना मुक्त भएकी छिन् । नि’रिषाका पिता नायक विश्व बस्नेतले कोरोना सं’क्रमणबाट मुक्त भएको बताएका छन् । केही दिन अगाडि कोरोना सं’क्रमित भएपछि निरिषा मुम्बइको एक अस्पतालमा भ’र्ना भएकी थिइन् ।

उनले सामाजिक सं’जालबाट आफूलाई कोरोना भएको जानकारी गराएकी थिइन् । नायक बस्नेतले निरिषा कोरोनाबाट मु’क्त भएको र क्वारेन्टाइनबाट फर्किएको जानकारी दिदै शुभेच्छुक सबैलाई धन्यवाद दिएका छन् ।

नेपाली फिल्म ‘जा’नी न’जानी’मा अभिनय गरेकी यी सुन्दरी मुम्बइमा रहेर मोडलिङ गरिरहेकी छिन् । उनले केही भारतीय सिरियलमा पनि अभिनय गरेकी छिन् । कोरोना पछि उनको जीवन सफलताको खुड्किला चढोस शुभकामना।

Recent Comments

Top