logo
Advertisement

कंगना फेरी सुशान्तको मृ’त्‍युको का’रणको प्र’माण सहित मिडियामा, यस्तो छ का’गजी प्र’माण ! (भिडियो सहित)

६ असार २०७७, शनिबार मा प्रकाशित

बलिउडका कलाकार सुशान्तसिंह राजपुतले आइतबार मुम्बईको बान्द्रास्थित अ’पार्टमेन्टमा आ’त्मह’त्या गरे । यद्यपि उनको आ’त्मह’त्याको र’हस्य अझै था’हा भएको छैन ।

बलिउडकी अभिनेत्री कंगना रनावतले इन्स्टाग्राममा भिडियो पोस्ट गर्दै सुशान्तको मृ’त्युको जि’म्मेवार बलिउडलाई ल’गाएकी छिन् । कंगनाले स्प’ष्टरुपमा आ’त्मह’त्या न’भइ ह’त्या भएको उल्लेख गरेकी छिन् । उनले एक पछी अर्को बलिउडलाई झ’ड्का दिने र’हस्य खो’लि’रहेकी छिन् ।

कंगना भन्छिन्, मुभी मा’फि’या पत्रकारका झु’ठो समचारले पनि सुशान्तलाई त्यो बा’टोमा जान वा’ध्य ग’राईयो । उनी अगाडि भन्छिन्,‘सुशान्तसिंह राजपुतको मृ’त्युले हामीलाई ह’ल्लाएको छ । तर, केही मानिसहरुको दि’मा’ग क’मजोर हुन्छ । उनीहरु डि’प्रेशनमा आउँछन् अनि आ’त्मह’त्या ग’र्छन् । ’

सुशान्तका मामाले पनि सुशान्तले आ’त्मह’त्या गर्न न’सक्ने बताएका छन् । उनले भने, ‘ उनले आ’त्मह’त्या गर्न स’क्दैनन् । प्रहरीले यस घ’टनामा जाँ’च गर्नु पर्दछ । उनको मृ’त्युमा कुनै दा’उपे’च हुन सक्छ । उनको ह’त्या भएको हो । ’ – एजेन्सी

Recent Comments

Top