logo
Advertisement

बलिउड नायिका श्रद्धा नेपाली फोटोग्राफरसंग प्रेममा

५ असार २०७७, शुक्रबार मा प्रकाशित

रंग दुनियाँमा काम गर्न थालिएपछि अनेक खबर बाहिरिनु स्वाभाबिक ठानिन्छ । उनिहरुको अफयरको खबर बेला बेला बाहिर अाईरहन्छ । यस्तैमा बलिउड नायिका श्रद्धा कपुरको अफयरको चर्चा हुन थालेको छ ।

नेपाली मुलका रोहन श्रेष्ठसंग श्रद्धाको प्रेम भएको खबर भारतीय मिडियाले चर्चा गरेको थियो । तर यस कुरालाईइ श्रद्धाले झु’ठो बताएकि थिईन् । यसै गरी रोहनले पनि आफुहरु बेस्ट फ्रेण्ड मात्र हरेको बताएका थिए । रोहन फोटोग्राफर हुन् ।

Recent Comments

Top