logo
Advertisement

मुरली शर्माकी आमाको नि’धन

५ असार २०७७, शुक्रबार मा प्रकाशित

अहिले कोरोनाले कुनै पनि क्षेत्रलाई छोडेको छैन । यसले सबैलाई आक्रन्त बनाएको छ । यसबाट बलिउडपनी अछुतो हुने कुरै भएन । धेरै फिल्महरु प्रदर्शन हुन पाएका छैन्न भने सुटिङ् नै रोकिएका छन् । त्यो भन्दा पनि बलिउडले यो लकडाउनको अवधीमा धेरै कलाकारहरु गुमायो । ३४ दिनको अवधिमा ऋषि कपुर, इरफान खान देखि लिएर वाजिद लगायतका कलाकारको नि’धन भइसकेको छ ।

अहिले फेरि बलिउड अभिनेता मुरली शर्माकी आमा पद्या शर्मा निधन भएको खबर आएको छ । उनको सोमबार ७६ वर्षको उमेरमा निधन भएको हो ।उनको नि’धनको खबरले बलिउड शो’कमा डुबेको छ । लामो समय देखिकार्डियक अरेस्टबाट पिडित पद्याले बलिउड र साउथ चलचित्रमा अभिनय गरिसकेकी छिन् ।

हरेक चलचित्रमा खालनायकको भूमिकामा निभाउने उनको अभिनयलाई असाध्यै रुचाइएको थियो । फिल्मका चर्चित निर्देशक रोहित सेट्टीदेखि लिएर धेरैले उनको आमालाई श्रद्धा’ञ्जली दिइरहेका छन् ।

Recent Comments

Top