लामो समयको ब’न्दाब’न्दी पछी केही ह’दसम्म भएतापनी जनजीवन सामान्य तर्फ ल’म्किरहेको छ । यस्तैमा नायक पल शाह, सागर लम्साल (ब’ले) र रियाशा दाहाल एउटै म्युजिक भिडियोमा देखिएका छन् ।
ब’न्दाब’न्दी खुकुलो भएपछि भौतिक दूरी कायम गरी निर्माण गरिएको ‘ए है माया’ बोलको गीतको भिडियोमा पल, ब’ले र रियाशासँगै टिकटकका हिट जोडी सुधिर श्रेष्ठले पनि अभिनय गरेका छन् ।
दिपक शर्माको संगीत, श्यामस्वेत रसाइलीको एरेन्ज रहेको गीतमा मेलिना राई र सरोज ओलीको स्वर छ । गीतको शब्द गायक ओली आफैले लेखेका हुन् भने भिडियो निर्देशन पनि उनी आफैंले गरेका छन् ।
विक्रम स्वारको कन्सेप्ट र कोरियोग्राफीमा निर्माण भएको म्युजिक भिडियो नवराज उप्रेतीले खि’चेका हुन् । भिडियोमा क्वा’रेन्टाइनमा रहेकी युवतिप्रतिको मायालाई देखाइएको छ ।
Recent Comments