logo
Advertisement

फोटो खि’च्नकै लागि यी युवतिले ह’द पा’र गरेपछी, हेर्नुस् जिउ सि’रिंग हुने तस्बिर

४ असार २०७७, बिहीबार मा प्रकाशित

हरेक मान्छेका इच्छा अनी चाहनापनी अ’नेक अ’नेकका हुन्छन् । तिनै इच्छाको पछि दौ’डदा मानिसले धेरै ह’द पा’र गर्ने गरेका छन् । इच्छापूर्ति गर्न कोही अ’परा’धी भए भने धेरैले अनाहकमा ज्या’न गु’माए । यहाँ हामी एक युवतीको च’र्चा गर्छौ जसले एउटा फोटोको मो’हमा नि’क्कै ठू’लो जो’खिम मो’लिन् ।

यसरी फोटोका लागि ज्या’न नै दा’उमा राख्न अ’ग्रसर हुने युवती हुन रुसी मोडल विक्टोरिया ओ’दिन्त्कोवा । उनले फोटो खि’च्नका लागि दिएको पो’ज हेर्ने मान्छे एक पटक सि’रिङै हुन्छन् ।

२३ वर्षीया ओ’दिन्त्कोवाले फोटो खि’च्न जो’खिम मोल्दै हजार फिट अग्लो बिल्डिङको बाहिरपट्टि गइन् । त्यो पनि सु\रक्षाका सा’धन बि’नानै । उनलाई त्यो बेला अरु कुनै सोच नै आएन मात्र फोटो राम्रो हुनुपर्‍यो ।

ओ\दिन्त्कोवाले यस्तो जो’खिम मो’लेर फोटो खि’च्दा एक साथीले साथ दिएका थिए । उनका यी तस्वीर सामाजिक स’ञ्जालमा भाइ’रल भएका छन् । यी तस्वीरले त’रंगित उनका फ्यानले फोटोकै लागि ज्या’नै जो’खिममा रा’ख्नु राम्रो नहुने बताएका छन् ।

Recent Comments

Top