logo
Advertisement

दिक्पाल भन्छन्, आफ्नो नजिकालाई हिरा र हामीलाई कि’रा जस्तो ब्य’वहार न’गर्नुस्

४ असार २०७७, बिहीबार मा प्रकाशित

अहिले बलिउडमा मात्र हैन नेपाली फिल्मनगरीमा पनि ने’पोटिजम र ग्रु’पिजमको निक्कै च’र्चा हुन था’लेको छ । यस बिषयमा केही कलाकार भन्छन् ने’पोटिजम र ग्रु’पिजम छ त केही त्यस कुराको ख’ण्डन गर्दै ने’पोटिजम र ग्रु’पिजम छैन भन्दै आएका छन् ।

अहिले सामाजिक सं’जाल यो बिषयलाई लिएर ग’र्मिएको छ भन्दा फरक न’पर्ला । यस्तैमा सबैले आ-आफ्नो धारणा सामाजिक सं’जालामा पोख्ने क्रममा कलाकार दिक्पाल कार्किले सामाजिक संजाल फेसबुक मार्फत नेपोटिजम र ग्रुपिजम भएको जिकिर गरेका छन् ।

उनी भन्छन्, आफ्नो नजिकको लाई हिरा र हामीलाई किरा जस्तो ब्यवहार नगर्नुस् । दिक्पाल आँफैपनी मोडलिङ, बिज्ञापन हुँदै फिल्मी नगरिमा प्रवेश गरेका कलाकार हुन् । उनी भन्छन्, हामी नेपोटिजमा, ग्रुपिजम र फेभोरिजम बिरूद्ध आवाज उठाउँदैछौं मतलव यो होइन कि हामी कामका लागि या’चना गरिरहेका छौं, कामको भि’ख मागिरहेका छौं, हाम्रो अवस्था तेस्तो दयनिय छैन ।

उनी अगाडि लेख्छन्, हामी ने’पोटिजमा, ग्रु’पिजम र फेभोरिजम बि’रूद्ध आवाज उठाउँदैछौं मतलव यो होइन कि हामी कामका लागि याचना गरिरहेका छौं,कामको भिख मागिरहेका छौं, हाम्रो अवस्था तेस्तो दयनिय छैन । त्यसैले चि’न्ता नलिनुस्,हाम्रो आवाज यती हो आफ्नो नजिकको लाई हिरा र हामीलाई किरा जस्तो ब्यवहार नगर्नुस ।

हामी सबैलाई बराबर सम्मान चाहन्छौ । हामीलाई तपाईबाट त्यस्तो केहि आवश्यक छैन र केहि आशा पनि छैन,यहाँ राम्रो र प्रोफेस्नल मानिसहरू पनि छन् र हामी उहाहरुसँग काम गर्न पाउँदा खुसी छौं,त्यसैले हामीलाई तपाईको भि’ख आवश्यक छैन।

 

र अर्को कुरा मनोरन्जन क्षेत्रको मतलब केवल फिल्म क्षेत्र मात्र होइन संगीत, भिडियो, टेलिभिजन, मोडलिङ,पेजन्ट सबै पर्छन् । जसले यहाँ नेपोटिजम छैन को दा’बी गरिरहेछ, तिनिहरुले नै ने’पोटिजम, ग्रु’पिजमा फेभोरिजमको बिज्ञापन गरिरहेका छन् ।

तिनीहरूको आफ्नै समूह र गि’रोह छ र तिनीहरू अरूको उपस्थिति स्वी’कार गर्न चाहँदैनन् र केही पत्रकारहरू जो त्यहाँ दा’बी गर्दै छन् कि त्यस्ता कुनै चीजहरू छैनन् । जसले उनका ति साथिहरुले भात खाको, रोटि खाको न्युज बनाउनुहुन्छ ।

तर, याद राख्नुहोस् हामी यहाँ हाम्रा बाबु,आमा,काका काकीको कारण र कसैको महेरवानीले छैनउ, हामीले यहाँ कसरी बाँच्न गर्ने भनेर आफै बाँच्ने कला सिक्यौं त्यसैले छौं ।

Facebook Comments

Recent Comments

Top
0
Would love your thoughts, please comment.x
()
x