logo
Advertisement

नेपालको झण्डा ज’लाएर नेपाल मु’र्दावा’द भन्ने को हुन् ? सरकारले चाडो भन्दा चाडो का’रबा’ही गरोस्(भिडियो सहित)

४ असार २०७७, बिहीबार मा प्रकाशित


नेपाल र छिमेकी देश भारतबीच यतिबेला कालापानि, लिपुलेक र लिम्पियाधुरा क्षेत्रलाई लिएर बि’वाद चु’लिदो छ । यहीसमय भारत अर्को छिमेकी देश चीनसंग लद्धाख क्षेत्रमा यु’द्ध गर्नु पर्ने स्थीतिमा पुगेका छ । सायद त्यही कारण यतिबेला भारतमा नेपाल मा’मला केही शा’न्त भएको छ ।

तर, भारतियहरु नेपाल र नेपालीमाथी एकपछि अर्को धा’वा बो’ली रहेका छन् । हुनत नेपालकै संसद भवनमा नेपालमाथी धावा बोल्ने देशमा अन्य देशका नागरिकले त्यसरी धा’वा बो’ल्नु खा’सै अ’र्थ रा’ख्दैन् । नेपाल टु’क्राउनु पर्छ भन्नेहरु यहां खु’लेआम हिडी रहेका छन् । यो भनेर आम नेपाली काहां चु’प बस्न् सक्छन् होला र ?

‘नेपाली हामी र’हौला कहां नेपालै न’रहे’ भनै झै नेपाल र नेपालको अ’स्तित्व माथी नै प्र’हार हुन था’लेका छन् । भारतिय मिडियाहरु एकपछि अर्को भ्रा’मक समाचार प्रशारण गरी रहेका छन् भने भारतिय नागरिकहरु पनि अब नेपाल र नेपालीहरु माथी नि’म्नस्तरको शब्द बो’ल्न था’लेका छन् ।

यही समय केही भारतिय मुसलमानहरुले नेपाललाई ठा’डो चु’नौती दिदै ना’काब’न्दी ल’गाउनु पर्ने मा’ग राखेका छन् । उनीहरु यतिमा मात्र रो’खिएका छैन् ‘नेपालको राष्ट्रिय झण्डा ज’लाएर उनीहरु नेपाल मु’र्दाबा’द’ भन्दै नारा ल’गाउछन् । अब हाम्रो सरकारले यस्ता बिषयमा कसरी नेपाल र नेपालीको सम्मान गर्छन् त्यो हेर्न बांकी छ । थप भिडियोमा हेर्नुस्

Recent Comments

Top