logo
Advertisement

‘लिटिल बुद्ध’ बम्जन प्रहरीको नि’सानामा : आ’श्रममा प्रहरी पु’ग्दा भा’गे

४ असार २०७७, बिहीबार मा प्रकाशित

           ‘लिटिल बुद्ध’ बम्जन प्रहरीको नि’सा’नामा : आश्रममा प्रहरी पु’ग्दा भा’गे
आफुलाई ‘लिटिल बुद्ध’ बताउंने राम बहादुर बम्जन बेला बेला बि’वादमा ता’निरहेका हुन्छन् । यतिबेला उनै बम्जन पुन: प्रहरीको नि’सा’नामा परेका छन् । बिहिबार सिन्धुलीस्थित ‘लिटिल बुद्ध’ बम्जनको आ’श्रममा प्रहरीले छा’पा मा’रेपछि बम्जन आश्रम छा’डेर भा’गेका छन् ।

केन्द्रीय अनुसन्धान ब्युरो ‘सीआईबी’ को टोली उनलाई प’क्राउ गर्न पूर्ण तयारीका साथ त्यहाँ पुगेको अधिकृतहरुको दा’बी छ । तर, उनी आश्रममा भे’टिएनन् । ‘घ’ना जं’गल भि’त्र आ’श्रम छ, त्यसैले हामी छि’रिसके पछि उनी भा’गेको हुनसक्ने दे’खिएको छ,’ अ’नुसन्धानमा सं’लग्न सीआईबीका एक अधिकृतले भने, ‘जं’गलमा ८ घण्टा स’र्च अ’परेशन च’लायौं तर, उनी न’भेटिएपछि फ’र्किएका छौं ।’

प्रहरीले सिन्धुलीस्थित बम्जन आश्रममा छा’पा हा’नेको यो तेस्रो पटक हो । यद्यपि, यसपटक पनि उनी जो’गिन सफल भएका छन् । र, सीआईबी टोली खा’ली हात काठमाडौं फ’र्किएको छ । बम्जनमाथि अनुया’यी बे’पत्ता पा’रेको आ’रोप छ । अदालतले पनि उनलाई प’क्राउ गर्न पू’र्जी दिइसकेको छ ।

Recent Comments

Top