logo
Advertisement

अमेरिकी दुतवासले भन्यो ‘नेपालमा हुने सम्पूर्ण नि’यमित कामकाज अर्को सु’चना नआएसम्म ब’न्द रहनेछ’

४ असार २०७७, बिहीबार मा प्रकाशित

नेपाल र अमेरिका अ’सल छिमेकी हुन् । विगत लामो समय देखि नेपाल र अमेरिकाबीच मित्रव’त स’म्बन्ध र’हदै आएको छ । यतिबेला नेपालमा अमेरिकी वित्तिय सहयोग मि’लिनिय च्या’लेन्ज क’र्पोरेसन ला’गु ग’र्ने वा न’गर्ने भन्ने बिषयमा ठू’लो ब’सह भैईरहेको छ ।

यही समय नेपालस्थित अमेरिकी दूताबासले एक सू’चना जा’री गर्दै भिसा अन्तरर्वा’र्ता लगायतका नियमित क’न्सुलर सेवाहरू अर्को सू’चना प्रकाशित नभएसम्मका लागि ब’न्द नै रहने जानकारी दिएको छ । तर, यो सु’चना एमसिसीसंग भने कुनै स’म्बन्ध रा’ख्दैन् ।

कोरोना भा’ईरस ‘कोभिड-१९’ को म’हामा’रीका कारण यतिबेला संसारभर केही अ’त्यावश्यक सेवा, र सावधानी अ’पनाएर गर्न मिल्ने सामान्य कामका’जबाहेक अन्य कामका’ज ठ’प्पप्राय भएको अ’वस्थामा दूताबासले अमेरिका र अन्तर्राष्ट्रिय स्वास्थ्य निर्देशनहरूले सु’झाउने अ’वस्था अ’नुरुपको परिस्थिती भएपछि मात्रै सामान्य सेवा शुरू गरिने जनाएको हो ।

सामाजिक स’ञ्जाल फेसबुकमा एक सू’चना जा’री गर्दै दूताबासले लेखेको छ, ‘यी नि’र्णयहरू भिन्न समय र प’रिस्थिती अनुसार लिइने भएकोले हाललाई यी सेवाहरू नियमित हुने नि’श्चित मिती प्र’दान गर्न हामी अ’समर्थ छौं, र त’त्कालै नि’यमित भिसा सेवा शुरु गर्न न’सकिने स्पष्ट व्य’होरा पनि अ’नुरोध छ ।’

Recent Comments

Top