logo
Advertisement

सुशान्तलाई स’म्झिदै नेहाले भनिन् ‘तिमिले भन्दा धे’रै हामीले बलिउडमा दु:’ख पा’एका छौं’ ?

४ असार २०७७, बिहीबार मा प्रकाशित

अभिनेता सुशान्त सिंह राजपुतको मृ’त्युले यतिबेला बलिउड त’रंगित छ । सुशान्तको मृ’त्युले एकपछि अर्को कुरा बाहिर आ’ईरहेका छन् । यही समय बलिउडकी चर्चित गायिका नेहा क’क्कडले सुशान्तलाई स’म्झिएर भा’वुक स्टाटस लेखेकी छिन् । नेहा बलिउडकी उ’दयीमान लोकप्रि’य गायिका हुन् ।

पछिल्लो समय नेहाका एकपछि अर्को गीत सुपररहि’ट भैईरेहका छन् । क’क्कडको स्वरमा जादु नै छ । यी गायिकाको बुबा समोसा व्यापारी रहेको भारतिय मिडियाहरुले लेखेका छन् । नेहा अ’त्यन्तै दु:’ख र सं’घर्षका साथ हु’र्किएकी थिइन् । केहि दिनअघि नेहाको जन्मदिनमा उनको भाइ सोनुले भनेका थिए, “म र दिदी गायनमा भविष्य खो’ज्दै मुम्बई आएका थियौं हामीलाई साथ दिने कोहि थिएन ।’

त्यो बेला नेहाले रेलको डि’ब्बा-डि’ब्बामा गएर गीत सु’नाएर हामीलाई पैसा पठाउने गर्थीन् । यसै पनि बलिउडमा नातावा’द र धनी मानिसहरुले मात्र स्थान पाउँछन् भन्ने कुरा छ’र्लङ्गै छ । जुन कुरा सुशान्तको दे हान्त पछि पनि च’र्को रूपमा उठिरहेको छ । बलिउडकी चर्चित गायिका कक्कडले सामाजिक सं’जालमार्फत सुशान्तलाई श्र द्धाञ्जली दिएकी छिन् ।

उनले इन्टाग्राममा सुशान्तलाई स’म्झेकी छिन् भने भारतीय मिडियामा उनको बारेमा कुरा गरेकी छिन् । उनले भनेकी छिन्, सुशान्तले भन्दा बढी दु:ख त हामी ३ जना ‘नेहा सोन’ र टोनी’ ले जति सं’घर्ष त कसैले पनि गरेको छैन ।

हामीले मन्दिरमा गएर गीत गाउनेदेखि समोसा बे’च्ने काम सम्म गर्यौं र अहिले आफ्नो खु’ट्टामा उ’भिने भएका छौं । हुन त हामी ३ जना छौं । एक अर्काको दु:’ख शेयर गर्छौं र डि प्रेशनमा जान पाएका छैनौं । अब फेरि बलिउडमा कोहीले यस्तो दु’र्गति भो’ग्नु न’परोस । – एजेन्सी

Recent Comments

Top