logo
Advertisement

नातावाद र ग्रुपिजमको बि’वाद चल्दा अभिनेता पुष्पको हेरौ नयाँ लुक्स

४ असार २०७७, बिहीबार मा प्रकाशित

बलिउडमा नायक सुशान्तको दे’हा’न्त पछी अहिले नेपाली सिने पनि ग’र्मिएको छ । जसमा कारकतत्व ‘परिवारवा’द’ देखाईएको छ । यस्तैमा यस कुरा नेपाली फिल्म क्षेत्रमा पनि ‘परिवारवा’द’ र ग्रुपिजम देखिएको भन्दै सामाजिक संजालमा दुई मत आईरहेका छन् ।

केही ‘परिवारवा’द’ छ भन्छन् त कैयौ त्यो कुराको खण्डन गरिरहेका छन् । यस्तैमा ‘परिवारवा’द’ बाट टाढा रहेका पुष्प खड्काको कुरा गरौ ।

कैलालीमा जन्मिएका पुष्प खड्काले प्राथमिक शिक्षा भारतमा गरेर उच्च शिक्षा नेपलका कैयौ ठाउँबाट गरे । उनले फेशन शो, मोडलिङ, म्युजिक भिडियो, डान्सिङ, एडभर्टाईजमेन्ट गर्दै उनले नेपाली सिने नगरिमा प्रवेश गरे । उनको मिहिनत र अभिनयको प्रशंसक कयौ छन् । नेपाली सिने नगरिमा प्रतिस्पर्धा गर्ने नायक औलामा गनिने भएता पनि उनी टप लिस्ट भित्रै पर्छन् ।

पछील्लो समय फिल्म रिलिजको हिसाबले कम भएतापनि उनलाई म्युजिक भिडियोमा देख्न सकिन्छ । उनले अभिनय गरेको फिल्म मध्य धेरैले मंगलम र मारुनिलाई दिल खोलेरै प्रशंसा गरेका थिए । साथै उनले फिल्म मंगलमबाट राष्ट्रिय अवार्ड पनि हात परेका थिए ।

यता बजारमा चलि रहेको नातावाद र ग्रुपिजमको बिषयमा पुष्पले केही बाेल्न चाहेनन् । सायद फिल्म क्षेत्रमा सफल हुन कला र मेहनत महत्वपुर्ण हुन्छ भन्ने उनले पनि बुझेका होलान् । हेरौ केही उनका तस्बिरहरु :

Facebook Comments

Recent Comments

Top
0
Would love your thoughts, please comment.x
()
x