logo
Advertisement

सुशान्तको मृ’त्‍युका का’रण बलिउड नायिका आलियाको ९ लाख फलोर्स ह्व’त्तै घ’ट्यो ?

४ असार २०७७, बिहीबार मा प्रकाशित

बलिउड नायक सुशान्त सिंह राजपुतको नि’धनसँगै ‘परिवारवा’द’को मु’द्दा च’र्किएको छ । यस्ता खबर बाहिर आएसंगै बलिउडका कैयौ कलाकार, निर्माता, निर्देशकलाई घ्रि’णा र ब’हि’स्कार समेत गर्न था’लिएको छ ।

ने’पोटिज’म र ग्रु’पिजम भएको आ’रोप लगाउदै सामाजिक सं’जालमा च’र्कै बि’रोध हुन था’लिएको हो । यो मु’द्दामा नायिका आलिया भट्ट, सलमान खान, करण जोहर लगाएत अन्य नि’क्कै आ’लोचित भईरहेका छन् । कैयौ ले यिनिहरुको तस्बिरमा रि’प लेखेर सामाजिक सं’जालमा पोस्ट गरेको पनि पाएका छौ ।

यसै मध्य आलियाको सबैभन्दा धेरै आ’लोचना भइरहेको छ । सामाजिक स’ञ्जाल इन्स्टाग्राममा आलियालाई अ’नफलो गर्नेको ल’हर नै च’लेको छ । आलियाको इन्स्टाग्राममा चार करोड ८९ लाखको हा’रहा’रीमा फलोअर्स थिए । तर, सुशान्तको नि’धन भएसँगै उनको फलोअर्स अहिले चार करोड ८० लाख पुगेको छ ।

उनलाई इन्स्टाग्राममा अ’नफलो गर्ने ल’हर नै चलेको छ । आलियाले सुशान्तलाई अ’न्तिम श्र’द्धा’ञ्जलि दिँदै पोस्ट गरेको एक तस्वीरमा तीन लाख ७३ हजारभन्दा बढी प्र’तिक्रिया आएको छ ।

जहाँ उनलाई गा’ली गर्नेको संख्या धेरै छ । जस मध्य आलियाले कैयौं प्र’तिक्रियाहरु ह’टाएकी छन् । – एजेन्सि

Recent Comments

Top