logo
Advertisement

५ वर्षका भान्जाले मामा सुशान्तको मृ’त्युको ख’बर सु’नेपछि भा’वुक हुदैं यसो भने ? सुनेर कसैको बोली फु’टेन

३ असार २०७७, बुधबार मा प्रकाशित

बलिउड अभिनेता सुशान्त सिंह राजपुतको मृ’त्युले अहिले भारत ग’र्मिएको छ । सुशान्त्को दु’खद ख’बरलाई लिएर विभिन्न थ’रीका कुारहरु सार्वजनिक भैईरहेका छन् । जब यो ख’बर अमेरिकामा बस्ने उनका ५ वर्षका भान्जा निर्वाणले सुने, उनले मन छु’ने प्र’तिक्रिया दिए । उसको प्र’तिक्रिया निकै भा’वुक बनाउने खालको छ । ‘

सुशान्तकी बहिनी श्वेता सिंह किर्तिले आफ्ना छोराको प्रतिक्रिया सामाजिक संजालमा साझा गरेकी छिन् । सोमबार राती श्वेताले फेसबुकमा लेखिन् ‘जब मैले निर्वाणलाई यो ख’बर दिएँ कि मामू र’हनु भएन त्यसपछि उने भने ‘तर उहाँ तपाइँको मनमा जी’वित हुनुहुन्छ । त्यो पनि तीन पटकसम्म । जब ५ वर्षको बच्चा यसरी कुरा गर्न सक्छ भने सोच्नुहोस् हामी सबै कति द’ह्रो हुनुपर्छ ।

सबै ब’लियो र’हनुस् । खास गरी सुशान्तका फ्यान । कृपया बुझिदिनुस् उनी हाम्रो मनमा रहन्छन् र सधैं रहनेछन् । कृपया यस्तो केही न’गरिदिनुस् जसबाट उनको आ’त्मालाई दु:ख होस् । ब’लियो र’हनुस् ।’ ३४ वर्षका सुशान्तले आइतबार आफ्नो घर(मुम्बइ)को पंखामा झु’ण्डिएर आ’त्मह’त्या गरेका थिए ।

उनी ला’मो समयदेखि डि’प्रेसनसँग जु’धिरहेका थिए । सुशान्त ४ दिदीबहिनीका एकमात्र दाजु वा भाइ थिए । सोमबार मुम्बइको पार्ले स’म्सानमा उनको अ’न्तिम सं’स्कार भयो । अ’न्तिम सं’स्कारमा उनका पिता र दुई दिदीबहिनी थिए । श्वेता भने अ’न्तिम दर्शनको लागि मुम्बइ पुग्न पाइनन् । – एजेन्सी

Recent Comments

Top