logo
Advertisement

मौनताले तयार गरे ‘आँ’धी तु’फान-२’ कथा, भदौदेखि फ्लोवरमा

३ असार २०७७, बुधबार मा प्रकाशित

‘आँ’धी तु’फान’ यो फिल्म त तपाईले हेर्नु नै भएको होला ? केही फ’रक शै’लीको फिल्मले बक्स अफिसमा राम्रै ब्यापार गर्यो । दर्शकहरुको प्रतिक्रिया पनि गज्जबैले पयो । सायद त्यही भएर त् फिल्मका लेखक तथा निर्माता मौनता श्रेष्ठ यसको सिक्वल निर्माणमा जु’टेका छन् ।

लेडी एक्सन फिल्म ‘आँ’धी तु’फान’मा पुजना प्रधान, ऋचा घिमिरे र रञ्जु लामिछानेको मुख्य भूमिका थियो । लेखक तथा निर्माता श्रेष्ठले ल’क’डाउनको समयमा ‘आँ’धी तुफान-२’ को कथा लेखेको बताएका छन् ।

महेन्द्र बुढाथोकी निर्देशित ‘आँ’धी तु’फान’ वि.सं. २०६१ सालमा निर्माण भएको थियो । भदौबाट फिल्मको छायांकन सुरु गर्ने तयारीमा मौनता छन् । रत्न श्रेष्ठ कार्यकारी निर्माता रहने फिल्मका लागि निर्देशक र कलाकारको छनोट भइरहेको बताइएको छ ।

अब यसको सिरिजका लागि पनि नयाँ तथा पुराना अनुहारलाई लिने तयारी यसको निर्माणपक्षले गरेको छ । नेपाली समाजमा भइरहेको नारीमाथिको द’मन, शो’षण र अ’त्याचारको कथामा यो फिल्म निर्माण हुनेछ ।

Recent Comments

Top