सुशान्तका परिवारलाइ भे’ट्न ब्रे’कअ’पका सबै कुरा बि’र्सेर पु’गिन् पुर्वप्रेमिका अंकिता, यस्तो अवस्था हे’रेर न’रुने कोही थि’एनन्(भिडियो)
पछिल्लो पुस्ताका लोकप्रिय बलिउड अभिनेता सुशान्तसिंह राजपूतले दे’ह त्या’ग गरेका छन् । तर, प्रहरीले भने अहिलेसम्म उनको कुनै स नोट फेला पारेको छैन । मुम्बईको बान्द्रा पुलिस स्टेशनमा सुशान्तका ‘सहयोगी’ले सुशान्तको घ’टना बारे जानकारी गराएका थिए । मुम्बई पुलिसले सुशान्तको आ त्मह त्याबारे पुष्टि गरेको छ ।
टेलिभिजनबाट आफ्नो क’रियर सुरु गरेका सुशान्त सिंह राजपूतले पछिल्लो समय बलिउडमा आफ्नो ब’लियो उपस्थिति बनाएका थिए । ‘काय पो चे’ फिल्मबाट बलिउडमा पाइला राखेका उनले आमिर खानको फिल्म ‘पीके’मा पनि काम गरेका थिए ।
यसै क्रममा बलिउड अभिनेता शुसान्त राजपुतको अन्तिम दा’हा सं’स्कारमा उपस्थित नभएकी उनकै पुर्व प्रेमीका अंकिता लोखण्डे शुसान्तको क्रि’याको क्रममा उनको घरमा जाँदै गरेको तस्वीर यतिबेला सामाजिक सञ्जालमा भा’ईरल भईरहेको छ ।
३४ वर्षिय मृ’तक राजपुतको अ’न्तिम सं’स्कारमा भने उनका पुर्व प्रेमीका लोखण्डेको उपस्थिति देखिएको थिएन । शुसान्त र अंकिताले एकता कपुरद्धार निमार्ण गरिएको टेली सिरियल ‘प’वित्र रि’श्ता’मा संगै काम गरेका थिए । भिडियो
Recent Comments