logo
Advertisement

सुशान्तका परिवारलाइ भे’ट्न ब्रे’कअ’पका सबै कुरा बि’र्सेर पु’गिन् पुर्वप्रेमिका अंकिता, यस्तो अवस्था हे’रेर न’रुने कोही थि’एनन्(भिडियो)

३ असार २०७७, बुधबार मा प्रकाशित

सुशान्तका परिवारलाइ भे’ट्न ब्रे’कअ’पका सबै कुरा बि’र्सेर पु’गिन् पुर्वप्रेमिका अंकिता, यस्तो अवस्था हे’रेर न’रुने कोही थि’एनन्(भिडियो)

पछिल्लो पुस्ताका लोकप्रिय बलिउड अभिनेता सुशान्तसिंह राजपूतले दे’ह त्या’ग गरेका छन् । तर, प्रहरीले भने अहिलेसम्म उनको कुनै स नोट फेला पारेको छैन । मुम्बईको बान्द्रा पुलिस स्टेशनमा सुशान्तका ‘सहयोगी’ले सुशान्तको घ’टना बारे जानकारी गराएका थिए । मुम्बई पुलिसले सुशान्तको आ त्मह त्याबारे पुष्टि गरेको छ ।

टेलिभिजनबाट आफ्नो क’रियर सुरु गरेका सुशान्त सिंह राजपूतले पछिल्लो समय बलिउडमा आफ्नो ब’लियो उपस्थिति बनाएका थिए । ‘काय पो चे’ फिल्मबाट बलिउडमा पाइला राखेका उनले आमिर खानको फिल्म ‘पीके’मा पनि काम गरेका थिए ।

यसै क्रममा बलिउड अभिनेता शुसान्त राजपुतको अन्तिम दा’हा सं’स्कारमा उपस्थित नभएकी उनकै पुर्व प्रेमीका अंकिता लोखण्डे शुसान्तको क्रि’याको क्रममा उनको घरमा जाँदै गरेको तस्वीर यतिबेला सामाजिक सञ्जालमा भा’ईरल भईरहेको छ ।

३४ वर्षिय मृ’तक राजपुतको अ’न्तिम सं’स्कारमा भने उनका पुर्व प्रेमीका लोखण्डेको उपस्थिति देखिएको थिएन । शुसान्त र अंकिताले एकता कपुरद्धार निमार्ण गरिएको टेली सिरियल ‘प’वित्र रि’श्ता’मा संगै काम गरेका थिए । भिडियो

Recent Comments

Top