logo
Advertisement

नेपालमा पनि उ’ठ्यो सुशान्त सिंह रातपुतको मृ’त्युको का’रक बिषय, अभिनेत्री बर्षा भन्छिन् नेपालमा पनि परिवारवा’द हा’वि छ(भिडियो)

३ असार २०७७, बुधबार मा प्रकाशित

तस्बिर अनलाईन खबर

बलिउडमा अभिनेता सुशान्त सिंह राजपुतले आ’त्मह’त्या ग’रेपछि च’र्किएको ना’तावा’दको मु’द्दाले ठू’लो रुप लि’ने देखिएको छ । बलिउडका ठूल-ठूला ब्यानर बि’रुद्ध भारतियहरु त ख’निएका छन नै बलिउडकर्मीहरु पनि मुख खो’ल्न था’लेका छन् । यो मु’द्दाले बलिउडमा कस्तो अ’सर पर्ने हो त्यो हेर्न बांकी नै छ ।

तर, यही समय नेपाली फिल्म क्षेत्रमा पनि ना’तावा’दको मु’द्दा उ’ठ्न था’लेको छ । अभिनेत्री वर्षा सिवाकोटीले फिल्म क्षेत्रमा हुने गरेको ‘परिवारवा’द र ग्रु’पिज्म’का कारण अ’सर पर्ने गरेको बताएकी छन् । ‘परिवारवा’द र नातावा’द’ हा’बी भएका कारण कलाकारहरू डि’प्रेसनमा जा’ने गरेको र ग’लत बाटो रो’ज्ने गरेको विषयमा पनि बर्षाले प्र’श्न उ’ठाएकी छिन् ।

यही विषयमा सामाजिक सञ्जालमा स्टाटस लेख्दै वर्षाले भनेकी छन्–‘परिवारवा’द सबैतिर हुन्छ । फिल्म नगरी छ’र्लङ्ग भएकाले यो दे’खिएको हो । स’त्य बोल्ने आँ’ट क’मैसँग मात्र हुन्छ । यस्तो कुरा बो’ल्दा करियरमा अ’सर पर्छ, कामको अ’भाव हुन सक्छ भन्ने धेरैले सो’च्छन् ।

तर, परिवारवा’दले मात्र फिल्म क्षेत्र रु’मलिएको छैन । यहाँ ग्रु’पिज्म, प्रेमका कुरा, तु’लना, फिल्म पत्रकार र कलाकारबीच अ’नावश्यक नि’कटता आदि कारणले पनि न’कारात्मक अ’सर परेको छ ।’ थप भिडियोमा हेर्नुस्

Recent Comments

Top