logo
Advertisement

सुशान्तको नि’धनको खबर सुन्दापनी किन बोलेनन् धोनी ?

२ असार २०७७, मंगलवार मा प्रकाशित

बलिउड अभिनेता सुशान्त सिंह राजपुतको नि’धनको खबरले बलिउडसँगै खेल जगत पनि शो’कमा छ । कैयौं सेलिब्रेटी, खेलाडीहरुले सुशान्तप्रति श्रद्धा’ञ्जली अर्पण गरेका छन् ।

तर, भारतीय क्रिकेट टिमका पूर्वकप्तान महेन्द्र सिंह धोनी यस विषयमा चु’पचा’प छन् । धोनीको जीवनीमा आधारित फिल्म ‘एमएस धोनी : द अ’नटो’ल्ड स्टो’री’ मा महेन्द्र सिंह धोनीको भूमिका सुशान्तले नै निभाएका थिए ।

उक्त फिल्म धेरैले रु’चाएका कारण सुपरहि’ट भएको थियो । धोनीको यस विषयमा कुनै प्रतिक्रिया नआएका कारण अहिले जन चा’सो बढेको छ । त्यसैले धेरैको चा’सो बढेको हो । धोनीले किन यस विषयमा कुनै पनि प्र’तिक्रि’या दिएका छैनन् ?

यो खबरले धोनीलाई निकै ठू’लो ध’क्का लागेको फिल्म ‘एमएस धोनी : द अ’नटो’ल्ड स्टोरी’का निर्देशक नीरज पांडेले बताएका छन् । निरज पांडेले भने ‘म केही पनि बो’ल्न सक्ने अ’वस्थामा छैन ।

यत्ति भन्न सक्छु कि मैले नजिकको साथी गु’मा’एको छु । खबर सु’नेपछि मैले माही भाइ (महेन्द्र सिंह धोनी) र दुई साथीहरु मिहिर दिवाकर र अरुण पांडेलाई फोन गरेको थिएँ । सबै दुः’खी छन् ।

खबर सुनेर माही भाइलाई ध’क्का लागेको छ । उहाँ टु’ट्नु’भएको छ ।’ ३० सेप्टेम्बर २०१६ मा रिलिज भएको उक्त फिल्म सुपरहि’ट भएको थियो । – एजेन्सी

Recent Comments

Top