logo
Advertisement

प्रहरीलाई शुष्मा मल्लले भनिन् नवराज विकलाई डु’म भन्दै आमाले गा’ली ग’रेर ल’खेट्नु भो, अनि बुवा र दाजुले मा’र्छु भन्नु भाथ्यो, नवराज म’रेको भोलिपल्ट था’पाए(भिडियो)

२ असार २०७७, मंगलवार मा प्रकाशित

प्रहरीलाई शुष्मा मल्लले भनिन् नवराज विकलाई डु’म भन्दै आमाले गा’ली ग’रेर ल’खेट्नु भो, अनि बुवा र दाजुले मा’र्छु भन्नु भाथ्यो, नवराज म’रेको भोलिपल्ट था’पाए(भिडियो)

देश अहिले पश्चिम रुकुम चौरजहारीको घ’टनाले त’रगिंत छ । गत जेठ १० गते रुकुम चौरजहारीमा ६ जनाको ज्या’न जा’नेगरी भएको ह’त्या प्र’करणमा नवराज विककी प्रेमिका भनिएकी शुष्मा मल्लले स’नस’नीपूर्ण बयान दिएकी छन् ।

मानिसले क’ल्पनै गर्न न’सक्ने खा’ल्को घ’टनाले सबैको मन रो’एको छ । घ’टनापछि जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमले जिल्ला सरकारी वकिलको कार्यालय हुँदै अदालतमा पेश गरेको अ’भियो’गपत्रमा आफ्नै दाजु र बुबाले नवराजसहितका ६ जना युवालाई ल’खेट्दै र घे’रा हा’ल्दै कु’टपी’ट गरी मा’रेको पूर्ण विश्वास आफूलाई रहेको बयान दिएकी छन् ।

उनले आफू घ’टनास्थलमा न’गएको र सो दिन दिउँसो केकसो भयो भन्ने पनि आफूलाई थाहा नभएको पनि बताएकी छन् । ‘सोही दिन साँझ डिल्ली मल्ल मेरो घरमा आइ २ जना केटाहरु भेरी नदीमा ब’गे भन्ने कुरा आमासँग गरेपछि थाहा पाएकी हुँ,’ ती किशोरीले भनेकी छन् ।

किशोरीले जेठ २७ गते दिएको ब’यानमा घ’टना भएको दिन आफू घरमै टिभी हेरेर बसेको पनि भनेकी छन् । उनले घ’टनाबारे प्रहरीलाई दिएको बयानमा मृ’तक नवराज बिकले २०७५ साल फागुन महिनामा आफूलाई फेसबुकमा ‘फ्रेण्ड रिक्वेस्ट’ पठाएका र आफूले स्वीकार गरेको पनि बयानमा उल्लेख गरेकी छन् ।

‘२०७७ जेठ १० गतेको दिन म घर कोठामा टिभी हेरिरहेकी थिएँ, मेरो घर नजिक नवराज बिक समेतका केटाहरु आएको अवस्थामा मेरो आमाले गाली पठाउनु भएको रहेछ, सो कुरा आमाले मलाई भनेपछि थाहा पाइ बाहिर आउँदा गाउँका महिलाहरु जम्मा भएका थिए ।

तर, मैले केटाहरुलाई देखिनँ’, किशोरीले ब’यानमा घ’टना भएको दिनबारे यसरी खुलाएकी छन् । अदालतमा मु’द्दा दर्ता भैईसकेको छ । प्रहरीले अ’नुशन्धानलाई जारी राखेको अवस्था छ । घ’टनाको थप वि’बरण आ’उन बांकी नै छ ।

Recent Comments

Top