logo
Advertisement

सुशान्तको मृ’त्‍युको ख’बरले भाउजुको गयो ज्या’न ?

२ असार २०७७, मंगलवार मा प्रकाशित

बलिउड अहिले अभिनेता सुशान्त सिंह राजपुतको दु:’खद खबरले झनै सो’कमग्न भएको छ । उनको परिवारलाई यस्लले ठु’लो नाे’क्सानि पुगेको छ । र, यहि सो’कबाट उ’त्रिन नपाउदै उनको परिवारमा अर्को ब’ज्र’पात परेको छ ।

सुशान्तले अ’चानक आ’त्मह’त्या गरेको घ’टनाको पी’डा स’हन न’सकी उनकी भाउजुले पनि प्रा’ण त्या’ग गरेकी छिन् ।बिहारको पूर्णिया जिल्लामा रहेकी उनकी भाउजु सुधा देवी देवर सुशान्तको नि’ध’नको खबरले नि’ध’न भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

ज्या’न गु’मा’उने सुधा सुशान्तको आफ्नै भाउजु भने होइनन् । ५ सन्तानमध्ये सुशान्त परिवारको एक्लो छोरा हुन् । सुधा देवी उनको काकाको छोराको श्रीमती भएको समाचारमा बताइएको छ ।

उनीको ३ जना दिदिबहिनीहरु मुम्बइमा बस्छन् भने एकजना दिदी अमेरिका बस्छिन् । सुशान्तको पु’र्ख्यौली गाउँ बिहारको पूर्णिया जिल्लाको मलडीहा हो ।

सुशान्तको नि’धनको ख’बर उनको गाउँ पुगेपछि उनकी भाउजुलाई ध’क्का लाग्यो र उनी पनि डि प्रेसनको शि’कार भइन् ।देवरको नि’ध’नको खबर पाएलगत्तै उनले खान पि’उन छो’डेकी थिइन् ।

मुम्बइमा सुशान्तको अ’न्तिम सं’स्कार च’लिरहेका बेला उता उनकी भाउजुको पनि नि’धन भयो । पारिवारिक स्रोतका अनुसार सुधाको नि’धन ल’गभ’ग सुशान्तको अ’न्तिम सं’स्कारका बेला भएको हो । – एजेन्सी

Recent Comments

Top