logo
Advertisement

सौगात र सृष्टिको ल’क’डा’उनमा झल्कियो गा’ढा प्रेम, भन्छिन् ल’क’डा’उन खुलेपछी सौगात पानीपुरी र जेरी खान जानुपर्छ है?

१ असार २०७७, सोमबार मा प्रकाशित

नायक सौगात मल्ल नेपाली सिने नगरिमा कुनै नौलो नाम हैन । अझ रंगिन दुनियाँमा लागेपछी माया प्रेमको ह’ल्ला चल्नु वा माया प्रेमको कुरा निस्किनु कुनै नौलो कुरा रहन्न । यस्तैमा सौगात मल्ल र सृष्टि श्रेष्ठ केही वर्षयता प्रेम स’म्बन्धका च’र्चा नि’क्कै हुन थालेको छ । यी दुईले लामो समयसम्म आफ्नो प्रेमसम्बन्धबारे खुलेर नभने पनि अहिले भने उनीहरुले प्रेमस’म्बन्धका बारेमा खुलेर कुरा गर्न थालेका छन् । यिनिहरुले सामाजिक संजालमा प्रेम झल्किने फोटा पो’स्ट्याउन थालेका छन् ।

केही समयदेखि यो जोडी लि’भिङ टुगेदरमा छन् । ल’क’डा’उनका बेला दुईले एकअर्कालाई समय दिइरहेका छन् । सौगात र सृष्टिले सामाजिक सञ्जालमार्फत आफ्ना प्रेमिल तस्वीर शेयर गर्ने गर्छन् । सृष्टिले हालै सामाजिक सञ्जाल इन्स्टाग्राममार्फत सौगातसँगका तस्वीरहरु शेयर गरेकी छिन् । उनले क्याप्सनमा लेखेकी छिन् – यु आर त टम टु माइ जेरी, लेट्स मेक दिस लाइफ मेरी, बिकज यस्तो लाइफ होला कि होला कि नहोला फेरि, ल’क’डा’उन सक्केपछि जानुपर्छ ल खान पुरी र जेरी । सृष्टिले इन्स्टाग्राममार्फत आफू ल’क’डा’उन सकिएपछि पानीपुरी खान जान गीतिसैलिमा सौगातलाई प्रस्ताव गरेकी हुन् ।

सृष्टिले इन्स्टाग्राममार्फत आफू ल’क’डा’उन सकिएपछि पानीपुरी खान जान सौगातलाई प्रस्ताव गरेकी छिन् । केही समयअघि ल’क’डा’उनका बेला सौगात र सृष्टिले एकसाथ भिडियोमा आएर कोरोना भा’इरसबाट जोगिन अनुरोध गरेका थिए ।

Recent Comments

Top