logo
Advertisement

साम्राज्ञीलाई बि’वा’दमा तानिरहने इन्स्टाग्रामका पोस्ट सबै किन हटाईन् ? हेर्नुस्

१ असार २०७७, सोमबार मा प्रकाशित

नायिका साम्राज्ञी राज्यलक्ष्मी शाह युवा पुस्तामा निक्कै चर्चित छिन् । उनले गरेको पहिलो फिल्म ड्रिम्स मा अनमोल केसी संगको केमेस्ट्री दर्शकले निक्कै रुचाए । उनले तेसपछी लगातार फिल्म हात पारिन् । तर खासै कमाल गर्न सकेन । उनी विवादमा आउन नचाहने तर विवादमा आइरहने अभिनेत्री पनि हुन् ।

उनलाई खास गरी इन्स्टाग्राममा गर्ने पोस्टले वि’वादमा ल्याउने गरेको थियो । हाल उनले इन्स्टाग्रामका सबै पोस्ट हटाएकी छिन् । हालै उनले इन्स्टाग्राममा एक पोस्ट गरेकी छिन् । उनले उक्त पोस्टमा फ्यानले कमेन्ट पनि गर्न नमिल्ने बनाएकी छिन् । जबकि, उनको इन्स्टाग्राममा एक मात्र पोस्ट देखाएको छ । यसको अर्थ कि त उनले सबै पोस्ट डिलिट गरेकी हुन् । या त प्राईभेट गरेका कारण पोस्ट नदेखाएको हो ।

इन्स्टाग्राममा साम्राज्ञीलाई ५ लाख ७० हजारले पछ्याएका छन् भने उनले १३ सयलाई पछ्याएकी छिन् । ल’क’डा’उनका बेला कलाकारहरु सामाजिक सञ्जालमा सक्रिय भएका बेला साम्राज्ञी भने गुपचुप हुन चाहेकी छिन् । पछिल्लो समय देवांश राणासँग प्रेममा रहेकी साम्राज्ञीले टिकटक चलाउने गरेकी थिइन् । फेसबूकमा पनि उनी सक्रिय छिन् ।

Recent Comments

Top