logo
Advertisement

सुशान्तकी पूर्व प्रेमिका अंकिताले सुशान्तको मृत्‍,’युको खबर पाउदा यस्तो दिईन् जवाफ

१ असार २०७७, सोमबार मा प्रकाशित

बलिउड अभिनेता सुशान्तसिंह राजपुतले आ,त्मह,त्या गरेको दुई दिन भईसक्यो । उनले मुम्बईको बान्द्रास्थित आफ्नै घरमा आइतबार पा सो लगाएर आफ्नो ज्यान फालेका हुन् । उनी लकडाउनको बेला एक्लै बस्दै आएका थिए ।

भारतयी सञ्चार माध्यमले जनाएअनुसार उनी केहि दिन देखि अस्वस्थ महसुस गरिरहेका थिए । भारतीय समाचार माध्यामले जनाए अनुसार सुशान्त र उनका केहि साथीहरु घरमा संगै थिए उनि साथीहरुसंग सुत्न जान्छु हनेर कोठामा चुक्कल लगाएका थिए । पछि साथीहरुले बोलाउंदा ढोका नखुलेपछि उनीहरुले झ्यालबाट हेर्दा झु ण्डीएको अवस्थामा देखेपछि प्रहरीलाई खबर गरेका थिए ।

उनको यो खबरसंगै अहिले बलिउडमा एउटा छुट्टै सन्नाटा छाएको छ । यसै क्रममा पूर्वप्रेमिका अंकिता लोखण्डे उनको दु,:खद खबर सुनेपछि निशब्द बनेकी छिन् । भातरीय मिडियाले अंकितालाई सुशान्तले देह,त्या,ग गरेको विषयमा प्रश्न गरेपछि उनले ‘के ????….’ भनेर फोन का’टिदिएकी छिन् ।उनीहरु दुवै टेलिभिजन सिरियल ‘पवित्र रिश्ता’मा लामो समय काम गरेर चर्चित भएका थिए । यसै सिलसिलामा उनीहरु सम्बन्धमा समेत रहेका थिए । पछि सुशान्त बलिउड गएपछि उनीहरुहरु सम्बन्धमा ब्रे,कअप भएको थियो ।

Recent Comments

Top