logo
Advertisement

सम्झनामा शुसान्त : म,र्नु अघी आमालाई सम्झिदै सामाजिक सं’जालमा यस्तो लेखेका थिए

३२ जेष्ठ २०७७, आईतवार मा प्रकाशित

बलिउड सुशान्तसिंह राजपुतको आ,त्मह,त्या खबरले यतिबेला बलिउड शो’कमग्न छ। यिनले बान्द्रास्थित आफ्नै घरमा आइतबार दिउँसो आ,त्मह,त्या गरेको भारतीय सञ्चार माध्यमले जनाएका छन् ।

उनी अपार्टमेन्टको दोस्रो तलामा झु,न्डिएको अ’वस्थामा भे’टिएका थिए । उनी भर्खर ३४ बर्षका थिए । र, बलिउडका च’म्किलो तारा थिए ।

सुशान्तले जुनको पहिलो हप्ता दि,वंगत आमा र आफ्नो तस्विर ब्ल्या’क एन्ड ह्वाइट बनाएर इन्स्टाग्राममा पोस्ट गरेका थिए जसमा लेखिएको स्टाटसमा उनले आमाबारे उल्लेख गरेका थिए । स्टाटसको एक पंक्तिमा उनले लेखेका छन्- छोटो समयमै सकिने जीवन ।

सामान्यतया दि,वंगत मानिसका तस्विरहरु मात्र ब्ल्या’क एन्ड ह्वाइट गरिन्छन् । तर, सुशान्तले आमाको फोटोसंगै आफ्नो फोटो पनि ब्ल्या’क एण्ड ह्वाईट गरेका थिए । सुशान्तले खेलेको अन्तिम बलिउड फिल्म‘छि’छोरे’ले सय करोडभन्दा बढी भारतीय रुपैयाँ आम्दानी गरेको थियो । उनले उक्त फिल्ममा सु,साईट सम,स्याको स,माधान हैन भन्नि सन्देश दिएका थिए ।

शुसान्तले सन् २०१४ मा ‘काई पो चे’मार्फत बलिउडमा डेब्यु गरेका थिए । त्यस फिल्मबाटै उनी फिल्म फेयर अवार्डका लागि सर्वोत्कृष्ट ‘डेब्यु पुरुष अभिनेता’का लागि मनोनयनमा परेका थिए ।

टेलिश्रृृखलाबाट आफ्नो अभिनय यात्रा था’लेका सुशान्तले सन् २००८ मा स्टार प्लसको चर्चित टेली शृंखला ‘कि’स देशमा हे मेरा दिल’मार्फत उनको अभिनय करियर सुरु गरेका हुन । सन् २००९-११ मा प्रदर्शनमा आएको जी टेलिभिजनको ‘पबि’त्र रिस्ता’मार्फत उनले अवार्ड नै जितेका थिए ।

गत साता आफ्नी पूर्व म्यानेजर दिसा सलियानले आ,त्मह,त्या गरेको घ’टनामा सुशान्तले आफु स्त,ब्ध भएको उल्लेख गरेका थिए । पटनामा जन्मिएका सुशान्तको आमाको सन् २००२ मा मृ,त्यु भएपछि परिवारसहित मुम्बई स्थानान्तरण भएका थिए ।

इन्जिनियरिङमा स्नातक भर्ना भएर पनि उनी अभिनयको प’छाडि लागेर त्यसलाई पुरा गर्न अ,सफ’ल भएका थिए ।

Recent Comments

Top