logo
Advertisement

ल,क,डाउनले यसकारण म,र्कामा पार्‍यो अक्षयलाई

३२ जेष्ठ २०७७, आईतवार मा प्रकाशित

बलिउद देखी नेपाली फिल्म सबैतिर ल,क,डाउनले फिल्मलाई च,पेटामा पारेको छ । कैयौं ठुला ठुला फिल्म डिजिटल प्लेटफर्ममा तयार भएर पनि रिलिजको समय कुरेर बसेका छन् ।

तर, यहिबीच अभिनेता अक्षय कुमारका भने ७ वटा फिल्म ल,क,डा,उनका कारण कुनै न कुनै क्षेत्रमा अ,ड्किएर बसको छ ।

अक्षय कुमार ल,क,डाउनका पीडित सेलिब्रेटी बनेका हुन् । किनकी उनको ७ फिल्म कुनै रिलिज हुने दिन कुरेर बसेका छन त कुनै प्रोडक्सनमा अड्किएको छ ।

यस्ता छन् ल’क’डाउनमा अड्किएका उनका ७ फिल्महरू ’सू’र्यवंशी’, ’अ’तरंगी रे’ ,’बच्चन पाण्डे’ ’बेल ’वन्स अपन ए टाइम इन मुम्बई दोबारा’ ’पृथ्वीराज’ ’लक्ष्मीब,म’ ।

उनको पहिलो पटक निर्देशक आनन्दएल रायको फिल्म’अतरंगी रे’ को सुटिङलाई तयार भए । १५ अप्रिलमा यस फिल्मको सुटिङ शुरु हुने थियो तर ल’क’डाउनले रोक्यो ।’अ’तरंगी रे’ एक रोमान्टिक ड्रा’मा फिल्म हो, जसमा अक्षयका साथ सारा अलीखान र धनुषदेखा पर्नेछन् ।

यस्तै गरी ’हाउसफुल ४’ को सफलतापछि प्रोड्यूसर साजिद नाडियाडवाला र निर्देशक फरहाद सामजीका साथ यस फिल्ममा काम गर्ने तयारीमा थिए अक्षय कुमार । यो एक एक्सन फिल्म हो, जसमा अक्षय कुमारको द’मदार अभिनय छ । मेबाट सुटिङ हुने यस फिल्मलाई पनि ल’क’डाउनले होल्ड गराइदियो ।

अक्षय कुमारको आउँदो फिल्म ’बेल बटम’ ल’क’डाउन पहिला नै लुक रिलिज भएको थियो । जसमा अक्षय ८० का दशकको रेट्रो लुकमा देखापरेका छन् । २२ जनवरी २०२१ मा रिलिज मिति तय भएको यस फिल्मको पनि सुटिङ शुरु हुनपाएको छैन । अहिले यस फिल्मको स्क्रिप्टको काम भइरहेको छ ।

यस्तैमा ’वन्स अपन ए टाइम इन मुम्बई दोबारा’ पश्चात अक्षयकुमार एकता कपूरको एक्सन कमेडी फिल्ममा काम गर्ने सम्झौता भयो । यो फिल्म तेलगुको हिट फिल्मको हिन्दि रिमेक हो । नोबेम्बरबाट मात्र सुटिङ शुरु गर्ने तयारीमा रहेको यस फिल्मको लकडाउनको कारण ६ महिना म्याद सारिएको छ ।

’लक्ष्मीब,म’ एक ह’रर कमेडी फिल्म हो । जसमा अक्षय कुमार किन्नरको भुमिकामा देखा पर्नेछन् । अक्षयको यस फिल्मको पोस्ट प्रोडक्शनको काम सुचारु थियो । जसलाई फाइनल हुनुअघि लकडाउने बिगारिदियो ।

यस्तैमा अक्षय कुमारको पिरियड ड्रामा फिल्म ’पृथ्वीराज’ यहिबर्ष दिपावलीमा रिलिज हुने तयारीमा थियो । हुनत यस फिल्मको ५० प्रतिशत काम अझै पनि बाँकी नै छ । तसर्थ यसको म्याद सर्ने अनुमान गरिएको छ ।

’सिंघम’, ’सिंबा’ जस्ता सुपरहि’ट फिल्म पश्चात रोहित शेट्टी अक्षय कुमारका साथ यस बर्ष सूर्यवंशी लिएर आउँदैछन् । यस फिल्मलाई दर्शक अ’त्यधिकम हत्वका साथ कुरिरहेका छन् ।

फिल्ममा अक्षयकुमार एक प्रहरी अफिसरको भुमिकामा देखा पर्नेछन् । पुरानो तय मितिअनुसार २४ मार्चमा नै रिलिज हुनुपर्ने यस फिल्मलाई ल’क’डाउनले पछि सारेको छ ।यस फिल्ममा अक्षयका साथ क्याटरीना क्याफ रहनेछिन् ।

Recent Comments

Top