logo
Advertisement

रहेनन बलिउड हिरो सुशान्त सिंह राजपूत

३२ जेष्ठ २०७७, आईतवार मा प्रकाशित

सुशान्त सिंह राजपुत अव यस संसारमा रहेनन् । यो खबरले उनको धेरै फ्यानलाई दु,खी बनाएको छ । तर वास्तविकतालाई आत्मासाथ गर्नु बा,ध्यता हो । उनले आ,त्मह,त्या गरेका हुन् । उनले आफ्नै घरमा झु,ण्डिएर मरेका हुन् । ५ दिन अघी उनका पिएले पनि आ,त्मह,त्या गरेका थिए । उनले किन आ,त्मह,त्या गरे त्यो भने अझै र,ह,स्यमै छ ।

त्यसै अनुरुप राजपुतले अर्को टेलीश्रृङ्खला पवित्र रिश्ता बाट निकै लोकप्रिय बन्न पुगे । टेलिभिजनको क्षेत्रमा पाएको उपलब्धिको फलस्वरूप राजपुतलाई फिल्म अभिनेताको प्रस्ताव आयो र उनले काय पोचे नामक हिन्दी फिल्ममा अभिनेत़ाको रुपमा अभिनय गर्ने मौका पाएका थिए । उनले एक पछी अर्को राम्रो फिल्मको अफर पाईरहेका थिए । उनी भारतीय टिभि तथा हिन्दी चलचित्र अभिनेता हुन । उनले हिन्दी टेलिशृङ्खला “किस देश में हे मेरा दिल”बाट कलाकारिता क्षेत्रमा प्रवेश गरेका थिए ।

उनले फिल्म एम एस् धोनिबाट निक्कै चर्चा कमाए । तेसैगरी शुद्ध देशी रोमान्समा वाणी कपूर र परिनिती चोपडासँग अभिनय गरे सो फिल्मको सफलता पछि राजपुतले हिन्दी फिल्म क्षेत्रमा चर्चा पाएका हुन् । भारतीय मिडियाले आज उनले आ,त्मह,त्या गरेको खबर बताएको छ,थप विवरण आउन बाकी छ ।

Recent Comments

Top