logo
Advertisement

प्र’हरीको फ’न्दामा बाहुब’लीकी अभिनेत्री राम्या, लकडाउनको बेला कारमा भेटियो यतिधेरै र’क्सी

३२ जेष्ठ २०७७, आईतवार मा प्रकाशित

पछील्लो समय दक्षिण भारतिय फिल्म नेपालीले निक्कै रुचाउन थालेका छन् । सायद त्यहि भएर त नयाँ साउथ फिल्म युटुबमा रिलिज हुने बित्तिकै नेपालको ट्रेण्डिङ स्थानमा आईपुग्छ । यसैका आधारमा हेर्दा नेपालीको मन जितेको छ साउथ फिल्मले ।

अझ हामीले कहिलेकाही फिल्ममा देखिएको दृृृृृृृृश्यको आधारमा पात्रको आ,चरण अनुमान लगाउछौ । तर, त्यो ग,लत हो । साउथ फिल्मकी चर्चित अभिनेत्री राम्या कृष्णनन प्र’हरीको फ,न्दामा परेकी छिन् । उनको कारमा र,क्सीका बो,तल भेटिएपछि चेन्नई प्र,हरीले उनी र ड्राइभरलाई हि’रा’सतमा लिएको बताइएको छ ।

उनको कारबाट १ सय ४ वटा र,क्सीको बो,तल ज,फत गरिएको जनाइएको छ । ड्राइभरलाई प्रहरीले कनाथुर पुलिस स्टेशन पुर्याए, पछि उनले ज’मानत पाए । यसबारे भने अभिनेत्री राम्या कृष्णननले कुनै प्रतिक्रिया जनाएकी छैनिन् ।

Recent Comments

Top