logo
Advertisement

सलमान खानको फिल्म ‘रेडी’का ‘छोटे अमर चौधरी’को नि’धन

३१ जेष्ठ २०७७, शनिबार मा प्रकाशित

बिगत केही महिनामा थुप्रै भारतिय कलाकारहरुको नि’धन भएको छ । यहीबीच बलिउड कलाकार मोहित बघेलको २७ बर्षको उमेरमा परिवार स्रोतले बताएको छ । टेलिभिजन कमेडी शो’ छोटे मियाँ’ बाट आफ्नो करियर शुरुआत गरेका मोहितको क्यान्सरका कारण नि’धन भएको हो ।

मोहित बघेलको अ’चानक भएकोमृत्यु लाई बलिउडका कतिपय कलाकारले उदाउदो सुर्य अ’स्ताएको ज’नाएका छन् । मोहितको मृ’त्युलाई पुष्टि गर्दै कमेडी स’र्कसका लेखक तथा निर्देशक साथै कमेडी नाइट्स विथ कपिलका निर्देशक राज शान्डिल्यले ट्वीट गरेका छन् ।

सानो पर्दाबाट अभिनय थालेका मोहितले ठुलो पर्दासम्म आफ्नो पहिचान बनाएका थिए । धेरै कम समयमा च’र्चामा आएका मोहितले बलिउड अभिनेता सलमान खानका साथमा सुपरहिट फिल्म ’रेडी’मा स्क्रीन शे’यर गरेका थिउ ।

‘रेडि’मा मोहितले निभाएको ‘छोटे अमर चौधरी’को रो’लले नै उनलाई बलिउडमा स्थापित गराएको थियो । यस अलावा उनले फिल्म ’उमा’ मा जिमी शेरगिल, संजय मिश्रा, ओम पुरी लगायतका कलाकारसं पनि स्क्रिन शेयर गरेका थिए । – एजेन्सी

Recent Comments

Top