logo
Advertisement

गायक-गायिका बन्ने अवसर, शिशिर भण्डारीले ल्याय तपाईको प्रतिभालाई प्लेपफर्म दिने योजना(भिडियो)

३१ जेष्ठ २०७७, शनिबार मा प्रकाशित

गायक-गायिका बन्ने अवसर, शिशिर भण्डारीले ल्याय तपाईको प्रतिभालाई प्लेपफर्म दिने योजना(भिडियो)

शिशिर भण्डारीको शव्द तथा सँगीत रहेको गीत ‘फोटो फिरिम’मा यतिबेला निकै नै च’र्चामा छ । रचना रिमालको आवाजमा सजिएको गीत यट्युबमा ३७ लाख भन्दा माथि हेरिएको छ भने टिकटकमा पनि गीतको एक लाख भन्दा माथि भिडियो बनेका छन् ।

यसैबिच शिशिर भण्डारी ‘फोटो फिरिम’मा गीतको म्युजिक ट्रयाकमा गीत गाएर उत्कृष्ठ हुनेलाई हौ’सला स्वरुप उपहार दिनका लागि क’म्पि’टिशन पनि आयोजना गरिरहेका छन् । जस अन्तर्गत महिला र पुरुषले गीत गाउँदै शिशिरको जिमेलमा पठाउनु पर्नेछ ।

र, एत्कृष्ठ महिला र पुरुषलाई शिशिरले नगद उपहारसँगै गीत गाउने अवसर पनि दिने भएका छन् । यसैबिच महिला बिधाको पछिल्लो १४ प्रतिस्पर्धीहरुको भि’ड’न्त आएको छ । हेर्नुहोस, कस्ले एत्कृष्ठ गायो, फोटो फिरिममा र कस्ले जित्ला उपहार ? दर्शककै क’मेन्टको आधारमा बिजेता घोषणा गरिनेछ । भिडियो हेर्नुहोस

Facebook Comments

Recent Comments

Top
0
Would love your thoughts, please comment.x
()
x