logo
Advertisement

निर्मल र कलम कान्तको ‘एउटा सपना’मा अभिनेत्री रजनी केसी

३१ जेष्ठ २०७७, शनिबार मा प्रकाशित


जीवनमा दु:ख सुख सब बराबर हुन्छन् । मानिसले चाहें जस्तो कहां हुन्छ र जीवन रहर रहरमै बि’त्छ जीवन, सपनाको थु’प्रोमा गु’ज्रिन्छ जीवन । यस्तै भाव र पी’डा मिश्रित गीत हो, ‘एउटा सपना सजाए थे’ ।

कलाकार, निर्माता तथा निर्देशक निर्मल शर्माद्धारा निर्देशित गीतमा अभिनेत्री रजनी केसी फिचर्ड छिन् । उत्सव कान्त मैनालीको स्वर रहेको गीतको भिडियोमा अभिनेत्री रजनीले कलम कान्त मैनाली र अशिम पौडेलसँग रोमान्स गरेकी छन् ।

गीतमा रमेश सुुवेदीको शब्द तथा रानेशन राज गुरुङको संगीत रहेको छ । गीतको भिडियोमा त्रिकोणात्मक प्रेमकथा बुनिएको छ । राजु केसीको छायाँकन र गौतम राज खड्काको सम्पादन रहेको भिडियो निर्देशनमा निर्मललाई कमलले पनि साथ दिएका छन् ।

Facebook Comments

Recent Comments

Top
0
Would love your thoughts, please comment.x
()
x