logo
Advertisement

प्रहरीको ह’रियार खो’स्ने भारतिय बि’रुद्ध फा’यरिङ : सशस्त्र, भारतिय मिडिया भन्छ खेतमा काम गरेकामाथी गो’ली च’ल्यो

३१ जेष्ठ २०७७, शनिबार मा प्रकाशित


नेपाल भारत बिच कालापानि, लिपुलेक र लिम्पियाधुरा बि’वाद चलिरहेको समयमा सर्लाहीमा नयां घ’टना घ’टेको छ । भारतीय सीमा सुरक्षा वल एसएबीद्धारा नेपाली माथीको ज्या’ददी त सामान्य झै भैईसकेको छ । कोारेना क’हरका समय नेपाली सुरक्षाकर्मी माथी बा’रम्बार भारतिय नागरिकबाट आ’क्रमण हुन थालेका छन् ।

र, शुक्रबार सार्लाहीमा पनि यस्तै आ’क्रमण हुदां अ’प्रिय घ’टना घ’ट्न पुगेको छ । नेपाली सुरक्षाकर्मी माथि आ’क्रमण गरि हति’यार समेत खो’सेर भा’ग्ने भारतीय नागरिक मा’रीए पछी नेपाल भारत सीममा त’नाब उ’त्पन्न भएको छ । घ’टनालाई भारतीय मिडियाहरुले अति’रन्जित गरि प्रकाशन/प्रशारण गरिरहेका छन् ।

त’स्कर मा’रिएको घट’नालाई भारतीय मिडियाले खेतमा काम गरिरहेको किसान मा’रिएको भन्दै घ’टना तो’डमो’ड गरेका हुन् । भारतीय चर्चित मिडिया अमरउजालाले यस्तो लेखेको छ । सर्लाहीको पर्सा गाउँपालिका वडा नम्बर ३ स्थित नारायणपुरस्थित सीमा क्षेत्रमा स’श’स्त्र प्रहरी र भारतीय नागरिकबीच झ’डप भएको छ ।

मृ’त्यु हुनेको व्यक्तिको परिचय खुल्न नसकेको सर्लाहीका प्रमुख जिल्ला अधिकारी मोहनबहादुर जिसीले जानकारी दिए । घा’इतेमध्ये एकको अवस्था ग’म्भीर र २ जनाको अवस्था समान्य रहेको प्रमुख जिल्ला अधिकारी जिसिले बताए । अहिले सीमा नेपाल र भारतिय सुरक्षाकर्मीहरुको बाक्लो उपस्थीति रहेको छ ।

पर्सा गाउँपालिका वडा नम्बर ३ स्थित नारायणपुरमा भारतीय नागरिकहरु नेपाल प्रवेश गर्न खोजेपछि स’श’स्त्र प्रहरीले रो’केको थियो ।त्यसक्रममा भएको झ’डपमा परी भारतीय नागरिकले स’श’स्त्र प्रहरीको एसए’लआर ब’न्दुक पनि खोस्ने प्रयास गरेका थिए । स’श’स्त्र प्रहरीसँग नि’हुँ खोज्दै भारतीय नागरिकले ब’न्दुक खो’स्ने प्रयास गरेपछि झ’डप भएको थियो ।

घ’टनामा बिहारको सीतामढ़ी जिल्ला अन्तर्गत सोनबरसा थाना क्षेत्रको पिपरा परसाइन पंचायत लालबंदी जानकी नगर निवासी नागेश्वर रायका २५ वर्षीय छोरा विकेश कुमारको मृ’त्यु भएको हो । यसै गरि सोहि ठाउँ निवासी उमेश राम को दाहिने काँधमा र सहोरबा निवासी उदय ठाकुर को दाहिने खुट्टामा गो’लि लागेको छ । घा’ईतेहरुको सितामडी कै एक अस्पतालमा उ’पचार भैरहेको छ ।

Recent Comments

Top