बलिउडमा पछिल्लो समय म्युजिक भिडियाको मो’ह बढेको देखिन्छ । केही फ’रक शै’लीका म्युजिक भिडियोमा बलिउड स्टारहरुले एकपछि अर्को म्युजिक भिडियो अभिनय गरीहरेका छ । हालै बलिउडका हेडन्सम हिरो जोन अब्राहिमको म्युजिक भिडियो रिलिज भएको छ ।
भिडियोमा जोनले ‘कुम कुम भाग्य’की बुलबुल अर्थात अभिनेत्री मृणाल ठाकुरसंग स्क्रीन सेयर गरेका छन् । ‘गल्ला गारिया’ बोलको उक्त गीत बुधबार सार्वजनिक भएको हो । यो गीत एक बिवाहको पार्टीमा सुटिङ गरिएको छ । जहां, जोन र मृणालले कम्मर म’र्काएका छन् ।
मृणाल ठाकुरले टिभि सिरियल ‘कुम कुम भाग्य’मा एक छोरीको भुमीका निर्भाह गरेकी छिन् । जसको अभिनयलाई अ’त्याधिक रु’चाइएको थियो । मृणाल, ऋतिक रोशनको सुपर ३० मा पनि काम गरेकी छिन् ।
Recent Comments