भारतमा मात्र हैन् विश्वभर अ’चेल दक्षिण भारतिय फिल्मको चर्चा हुने गर्छ । बलिउडको फिल्मले झै साउथका फिल्मले पनि ब’क्स अफिसमा आफ्नो प’कड ज’माउंने गरेका छन् । सायद त्यही भएर हुन सक्छ, अ’चेल साउथ फिल्मका कलाकार, कथा र निर्देशकहरुलाई लिएर बलिउडमा फिल्म निर्माण ब’ढ्दो छ ।
दक्षिण भारतिय सु’परस्टार हुन् महेश बाबु । उनै सु’परस्टारको नयाँ फिल्ममा यतिबेला कृर्ति सुरेश फाइनल भएकी छिन् । पहिला यो फिल्ममा अभिनेत्री कियरा आडवानीले अभिनय गर्ने चर्चा चलेको थियो ।
उनि नखे’लेपछि अभिनेत्री कृर्ति सुरेश फाइनल भएको भारतिय मिडियाले जनाएको छ । परशुरामको निर्देशन रहेकको उक्त फिल्ममा अभिनेत्री कृर्ति सुरेश र दक्षिण भारतीय अभिनेता महेश बाबुको अभिनय रहने प’क्का भएको हो ।
पछिल्लो समय महेश बाबुका फिल्मले ब’क्स अफिसमा उत्कृष्ट ब्या’पार गरी रहेका छन् ।यस फिल्ममा महेश बाबुले ठु’लो रकम लिएको भारतिय मिडियाहरुले बताएका छन् । – एजेन्सी
Recent Comments