मानिस जीवनमा जे चाहादैन् त्यही भएर प्र’कट भैदिन्छ । देश ग’णतन्त्रात्मक छ, अनि यही जातकै कारण मानिसले ज्या’न गु’माउन परीरहेको छ । नागरिकले यही छु’वाछु’त, जा’तिय बि’भेद्ध बि’रुद आ’न्दोलन गरेर प्रा’प्त गरेको लोकता’न्त्रिक संघिय ग’णतन्त्र मुलुकमा जा’तपा’तको कुरा गरेर मानिसहरु मानिस बि’रुद्ध नै अ’न्याय गरिरहेका छन् ।
यही समय लोकप्रिय नेता र ब’हुचर्चित कलाकारको गीत मार्फत दो’षीलाई का’रबाहीको मा’ग रुकुम चौरजहारीमा अ’न्तर्जातिय प्रेम सम्बन्धको कारण भएको जा’तिय बि’भेदको घ’टनाको बारेमा बनेको गीत ‘प्रेमको उपहार मृ’त्यु जात तगा’रो’ ले स्वर्गीय श्रस्टा तथा गायक झलकमान गन्दर्भ को झ’ल्को दिएको छ ।
उक्त गीत आर के रमेश अर्थात रमेश नेपालिले शब्द लेखेका छन् भने संगीत राजेश बर्देवाले गरेका छन् । उसो त स्वर्गीय श्रस्टा गन्दर्भले सारङीमा गीतहरु गाउनुभएको र स्वर पनि उस्तै सुनिने भएकोले यो गीतबाट उनको ति’र्सना मे’ट्न खोजेको आ’भास हुन्छ ।
गीतले रुकुममा जातिय वि’भेदमा नबराज बिक र उनका साथिहरुको मृ”त्यु र एक्काइसौं शताब्दिमा भएको यो न’रसंहा’रको सत्य तथ्य छा’नबिन गरि दो’षीलाई का’रबाहीको मा’ग समेत गरेको छ ।
म्युजिक भिडियोमा लोकप्रिय नेता बाबुराम भट्टराई, गगन थापा, रबि लामिछाने, महानायक राजेश हमालको सन्देश्मुलक आ’बाजको भिडियो क्लि’प्स पनि समावेश गरिएको छ भने शंकर बिसि, सुरबिर पन्डित, निर्मल क्षेत्री, किसान सेवा लगायत अन्य कलाकारको अभिनय रहेको छ ।
Recent Comments