logo
Advertisement

युवाहरुको ‘अ’त्ति भो’ आ’न्दोलनमा लेखियो ‘युवाहरु देश ब’नाउन, टिकटक हैन्’

३० जेष्ठ २०७७, शुक्रबार मा प्रकाशित

युवाहरुको ‘अ’त्ति भो’ आ’न्दोलनमा लेखियो ‘युवाहरु देश ब’नाउन, टिकटक हैन्’

बिशेषत् अहिलेका युवा पुस्ताहरु टिकटकमा सक्रिय छन् । फेसबुक र युट्युव झै लोकप्रिय टिकटक नचलाउनेसायदै होलान । त्यही भएर यतिबेला नेपालमा टिकटकको खुबै चर्चा हुने गरेको छ । कोरोना भा’इरस नि’यन्त्रणमा सरकार उ’दासि’न भएको भन्दै यतिबेला देशभर प्र’दर्शन भइरहेको छ ।

सरकारप्रति जनमानसमा आ’क्रोश ब’ढ्दो देखिन्छ । केही दिनदेखि जा’री प्र’दर्शनको क्र’म शुक्रबार पनि जा’री रह्यो । यही क्र’ममा कीर्तिपुरमा पनि सरकारको उ’दा’सिन क’दमको वि’रोध गरिएको छ ।

शान्तिपूर्ण रुपमा गरिएको प्रदर्शनमा विशेष गरेर युवाहरुको उल्लेख्य उपस्थिति रहेको थियो । शान्तिपूर्ण प्रदर्शनमाथि प्रहरी प्रशासन द’मनमा उ’त्रिएको छ । गृह मन्त्रालयले प्र’दर्शनमा उत्रिनेलाई का’रवा’ही नै गर्ने चे’तावनी दिँदा समेत शुक्रबार पनि शान्तिपूर्ण प्र’दर्शनहरु देशभर भइरहेका छन् ।

आजको प्रदर्शनमा भने केही फरक दृश्यहरु देखिए । केही प्रदर्शनकारीहरुको हातमारहेको प्ले कार्डमा लेखिएको छ, टिकटक टिकटक होइन, देश बनाउन युवाहरु !

Recent Comments

Top